प्याब्सनको परीक्षा भदौ २६ देखि

 प्याब्सनको परीक्षा भदौ २६ देखि

काठमाडौँ, १५ भदौ । निजी तथा आवासीय विद्यालय अगनाईजेसन नेपाल (प्याब्सन)ले यही भदौ २६ गतेदेखि मध्य त्रैमासिक परीक्षा संञ्चालन गर्ने भएको छ । आगामी असोज ४ गते सम्पन्न हुने परीक्षाको प्रयोगगात्मक परीक्षा भने सम्बन्धित विद्याालयले मिति तोकेर गर्नुपर्ने प्याब्सनले उल्लेख गरेको छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म र १० बजेदेखि १ बजेसम्म दुई चरणमा हुने छ ।