एमबिबिएस परीक्षाको अनिमितता छानविन माग

एमबिबिएस परीक्षाको अनिमितता छानविन माग

काठमाडौँ, १४ कात्तिक । अभिभावक संघ नेपालले एमबिबिएसको छात्रवृत्तिको परीक्षामा भएको अनियमिततामाथि कारबाही नभएको भन्दै त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थानकोडीडनको कार्यक्रममा ध्यानाकर्षण दिएको छ ।
यही कात्तिक ७ र १२ गते भएको परीक्षामा चिट चोराइएको विषयमा दोषीमाथि कारबाही र परीक्षा रद्दबारेमा सम्बन्धित निकायबाट कुनै सुनुवाइ भएकाले धर्ना दिइएको संघका अध्यक्ष केशव पुरीले बताउनुभयो ।