मतदाता शिक्षाका लागि शिक्षक परिचालन गर : डा वाग्ले

मतदाता शिक्षाका लागि शिक्षक परिचालन गर : डा वाग्ले

काठमाडौँ, १४ कात्तिक । मतदाता शिक्षा प्रभावकारी नभइरहेको सन्दर्भमा शिक्षाविद् डा मनप्रसाद वाग्लेले निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालीम दिनुपर्ने बताउनुभएको छ ।
डा वाग्लेको विचार छ, “शिक्षकले विद्यार्थीलाई तालिम दिन्छन् । विद्यार्थीले घरघर टोलटोलमा अभियान चलाउछन् । त्यसको अनुगमन शिक्षकले गर्छन् । शिक्षक र विद्यार्थीलाई परिचालन नगर्दासम्म कुनै पनि राष्ट्रिय अभियानले पूर्ण सफलता पाउदैन् ।सबैलाई चेतना भया । शिक्षकलाई वेवास्ता गर्दासम्म निर्वाचन शिक्षा प्रभावकारी हुनै सक्तैन ।”