विवाहित महिलाबीच सुन्दरी प्रतियोगिता

विवाहित महिलाबीच सुन्दरी प्रतियोगिता

काठमाडौँ, ३० कात्तिक । सिजन मिडिया प्रालिले विवाहित महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस विउटी कुइन नेपाल” आयोजना गर्ने भएको छ ।
लेट मि इनले मुख्य प्रायोजन गर्ने प्रतियोगितामा अनुहार तथा विभिन्न छालाको समस्याको कोरियन प्रविधिबाट नेपालमा उपचार समेत हुनेछ । त्यसका लगि वानेश्वरमा मंसिर द्रोस्रो साता बुकिङ खुल्दै छ । सजन मिडिया तर्फबाट अध्यक्ष प्रदिपराज वन्त र लेट मि इन कोरियन एथेनिक कंपनी नेपालका प्रवन्ध निर्देशक मा डोङ् साओबीच प्रायोजन र सहकार्यका लागि हस्ताक्षर भएको छ ।