१७ गतेदेखी चार दिने अन्तराष्ट्रिय सम्मेलन हुने

१७ गतेदेखी चार दिने अन्तराष्ट्रिय सम्मेलन हुने

रघु खकुरेल


काठमाडौं, मंसिर– १४ गते ।
इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डिभलमेन्ट (इसिमोड) ले मंसिर महिनाको १७ देखि २० गतेसम्म काठमाडौंमा “रिसिलिऐन्ट हिन्दु कुश हिलमायल डिभलपिङ्ग सोलुसनस् टुवार्डस् अ सस्टेनेवल फ्यूचर फर एशिया” विषयेक अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । आज इसिमोडले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो । उक्त सम्मेलनमा करिब ३० देशका ३०० भन्दा बढि बैज्ञानिक एवं विज्ञहरुको सहभागीता रहने कुरा पनि इसिमोडले जानकारि गराएको छ ।