क्रिसमस इभको अवसरमा 'मिठो मिठो'मा अर्थ व्याण्डको प्रस्तुती

क्रिसमस इभको अवसरमा 'मिठो मिठो'मा अर्थ व्याण्डको प्रस्तुती

काठमाडौं, पुस १३ ।

ल्याटिन अमेरिकाका देशहरुमा पाइने शैली र सुविधाको रेष्टुरेन्ट 'मिठो मिठो द टाभेर्न'मा क्रिसमस ईभका अवसरमा अर्थ व्याण्डले प्रस्तुती दिएको छ । ललितिपुरको भैँसेपाटी (सैँबु) स्थित दुई रोपनी जग्गा भाडामा लिएर खोलिएको यो रेष्टुरेन्टमा प्राय पर्वका अवसरमा सांगीतिक प्रस्तूती हुने गरेको छ । यस रेष्टुरेन्टमा पार्टीहरु, सम्मेलन र अन्य कार्यक्रम पनि गराइने् संचालक अभिनेष विक्रम विष्टले बताएका छन्।

Back to Top
(0.01303 seconds )