अस्टे्रलिया अध्ययन बिशेष कार्यक्रम सम्पन्न ।

अस्टे्रलिया अध्ययन बिशेष कार्यक्रम सम्पन्न ।

काठमाडौं, माघ २ ।
वेस्र्टन एजुकेस्नल सर्भिसेजको आयोजना तथा आइआइबिआइटी फेटडेसन यूनिर्भसिटीको सहयोगमा अस्टे«लिया जान चाहने बिद्यार्थीहरुलाई लक्षित गरि राजधानीको होटल अन्नपूर्णमा बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अस्ट्रेलियन कलेजका मार्कटिङ म्यानेजर तनुज नैनि, वेस्र्टन एजुकेस्नल सर्विसेस का अध्यक्ष रमेश लुईटेल, सिड्नी ब्रान्चका डिरेक्टर भवानी पौडेल, लगाएत अस्ट्रेलिया जान चहान इच्छुक बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अस्ट्रेलियन कलेजका मार्कटिङ म्यानेजर तनुज नैनि,ले कलेजले प्रदान गर्दैआएको शिक्षाका बिषयमा बिद्यार्थीहरुलाई कार्यक्रम मार्फत प्रस्ट पार्नु भएको थियो । त्यस्तै सिड्नी संस्थाका डिरेकटर भवानी पौडेलले अस्ट्रेलियामा बिद्यार्थीहरुलाई आई पर्ने चुनौति र समाधानका बिषयमा चर्चा गर्नु भयो । बिगत केहि बर्ष देखि अस्टे«लिया जान चहाने बिद्यार्थीहरुका लागि पुलको काम गर्दै आएको वेस्र्टन एजुकेस्नल सर्भिसेसले अस्ट्रेलिया जान चाहने बिद्यार्थीहरुको सपना साकार पार्न आँफुहरु तयार रहेको संस्थाका डिरेक्टर बिनय ढुंगानाले बताउनु भयो ।

Back to Top
(0.013024 seconds )