विद्यार्थीबीच बहस प्रतिस्पर्धा

काठमाडौँ, २६ असार । लाजिम्पाटस्थित जेभियर्स एकेडेमी र डिबेट नेटवर्क नेपालको आयोजनामा आज अन्तर्राष्ट्रिय अन्तर कलेज विपी प्रतियोगिता नामक महासङ्गठन कार्यक्रम आयोजना भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा गरिएको कार्यक्रममा युवा पुस्ताबीच ज्ञान र छलफलको भरपुर उपयोग भएको थियो । यो एक प्रकारको बेलायतको संसद्मा हुने शैलीको बहश भएको एकेडेमीका अध्यक्ष डा सियाराम भतग माथेले बताउनुभयो ।

&...…

 मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त

सुर्खेतमा सोमबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ लगायत ।

तस्बिर : रोशन सापकोटा, रासस

बहिरा विद्यार्थी सम्मानित


असार, १७ असार । केन्द्रीय बहिरा माध्यमिक विद्यालयले एसइइ परीक्षामा सफल बहिरा विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यालयले वार्षिकोत्वसवको अवसर पारेर शुक्रबार शतप्रतिशत नतिजा ल्याई सफल ३४ विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
“बोल्न र सुन्न नसक्ने हाम्रा विद्यार्थीहरुले गरेको सफलताले विद्यालय र अभिभावकमा उर्जा थपेको छ, आफुलाई अरु सामान्य विद्यार्थीसरह नै स्थापित...…

काष्ठकला प्रशिक्षण

काठमाडौँ, १६ असार । काष्ठकला क्षेत्रको विकास गर्ने उद्देश्यले सञ्चालित ‘काष्ठकला प्रशिक्षण’ आज यहाँ सम्पन्न भयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासङ्घ एवम् हस्तकला डिजाइन तथा विकास केन्द्रको संयुक्त रुपमा आयोजित सो प्रशिक्षणमा मौलिक कला तथा प्रविधिमैत्री कलाको सिर्जनाका विधिका बारेमा प्रशिक्षण दिइएको थियो ।

...…

इक्यान शैक्षिक मेलामा एक लाख सहभागी हुने

काठमाडौँ, १६ असार । आगामी साउन ५ गतेदेखि काठमाडौँमा हुने नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को शैक्षिक प्रदर्शनीमा एक लाख भन्दा बढी सहभागी हुने अनुमान गरिएको छ । यही असार ८ गतेदेखि ११ गतेसम्म हुने भनिएको शैक्षिक प्रदर्शनी स्थानीय निर्वाचनका कारण साउन ५ देखि ८ गतेसम्म तय भएको हो । प्रदर्शनी भृकुटीमण्डपमा हुनेछ । इक्यानका अध्यक्ष प्रकाश पाण्डेले मेलाको तयारीमा आफूहरु जुटिरहेको र एक लाखभ...…

गाउँमै कानुनी परामर्श पाउँदा दलित खुसी

 जुम्ला, १५ असार । नेपालको संविधानले व्यवस्था गरेको दलित हक र त्यससम्बन्धी बनेका ऐन, नियमका बारेमा गाउँमै कानुनी परामर्श पाउँदा दलित खुसी भएका छन् । 

तिला गाउँपालिका–३, ४ र ५ मा गठित दलित वर्ग उत्थान केन्द्र, कुडारी, जुम्लाद्वारा बुधबार आयोजित कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रमबाट दलित तथा गैरदलितले यो परामर्श पाएका हुन् ।...…

१० अवैध निजी विद्यालय बन्द

लहान, १५ असार । अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय सिरहाले बन्द गराएको छ ।

अनुमतिबिना अवैधरुपमा सञ्चालनमा रहेका निजी विद्यालयमाथि कारबाही अभियान सुरु गरेको जिशिकाले ती विद्यालय बन्द गराएका हुन् ।

पटकपटक विद्यालय बन्द गर्न जिशिकाले दिएको निर्देशन अटेर गरेकाले जिल्ला शिक्षा...…

साढे ४ अर्ब डलरमा बिक्यो याहु, कार्यकारी मेरिसाले दिइन् राजीनामा

 
अमेरिकी टेलिकम कम्पनी भर्जन कम्युनिकेसनले ४ अर्ब ४८ करोड डलरमा इन्टरनेट कम्पनी याहुको मुख्य व्यवसाय खरीद गर्ने सम्झौता गरेको छ । योसँगै याहुकी मुख्य कार्यकारी अधिकृत मेरिसा मायरले पदबाट राजीनामा दिएकी छिन् ।

सम्झौतासँगै प्रविधि क्षेत्रको अग्रणी...…

क्यामेराबाट प्रयोगकर्ताको निगरानी गर्दै फेसबुक

सोसल नेटवर्किंङ साइट फेसबुकले कम्प्युटरको वेबक्याम तथा स्मार्टफोनमा रहेको क्यामराको माध्यमबाट प्रयोगकर्ताहरुको गोप्य रुपमा निगरानी गर्ने तथा प्रयोगकर्ताको गतिविधि रेकर्ड गर्ने योजना बनाइरहेको छ ।

फेसबुकले दर्ता गराएको एक टेक्नोलोजी पेटेन्टका बारेमा हालै खुलासा भएको छ । जस अनुसार फेसबुक अब प्रविधिको माध्यमबाट प्रयोगकर्ताका प्रतिक्रिया तथा आनीबान...…