विदेश जाने विद्यार्थीलाई परामर्श दिन कार्यविधि

 

काठमाडौं - नेपालबाट विदेशमा जान चाहने विद्यार्थीलाई दिईने परामर्श सेवालाई नियमन गर्न निर्देशिका एवं कार्यविधि बनाईने भएको छ । शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत अलिना वि टेपलिज बिच मंगलबार भएको भेटवार्तामा परामर्श सेवालाई निर्देशिका एवं कार्यविधि बनाएर नियमन गर्ने सहमती भएको शिक्...…

संसदद्वारा नयाँ शैक्षिक संस्थाहरू स्थापना गर्ने कानून अनुमोदन

 
काठमाडौं– माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीलाई व्यावहारिक र व्यावसायिक पाठ्यक्रम प्रदान गर्न भन्दै संसदले नयाँ शैक्षिक संस्थाहरू स्थापना गर्ने कानुन अनुमोदन गरेको छ । विद्यालयहरुमा विषय विशेषज्ञहरुको संख्या बढाउनका जापानी संसदले नयाँ पाठ्यक्रम बनाउने निर्णय सहित उक्त कानून पारित गरेको हो । जापानको...…

निःशुल्क र अनिवार्य शिक्षाका चुनौती

अहिले माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशन भएको समय छ ।  संस्थागत विद्यालय तथा महाविद्यालयका आकर्षक विज्ञापनले सञ्चारमाध्यमका स्थान छपक्कै छन् ।  नेपालीमा एउटा उखान छ ‘मेरै गोरूको बाह्रै
टक्का ।’ जुन माध्यम अपनाइए पनि आफ्नो शैक्षिक संस्थाको भड्किलो प्रचार गर्ने आशय देखिन्छ ।  संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ अनुसार निजी क्षेत्र...…

इक्यान शैक्षिक प्रदर्शनी साउन ५ गतेदेखि

काठमाडौँ असार । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को शैक्षिक प्रदर्शनी आगामी साउन ५ गतेदेखि काठमाडौँमा हुने भएको छ ।

यही असार ८ गतेदेखि ११ गतेसम्म हुने भनिएको शैक्षिक प्रदर्शनी निर्वाचनका कारण साउन ५ देखि ८ गतेसम्म हुन लागेको आयो...…

सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि शिक्षा पत्रकार

भक्तपुर। संविधानमा शिक्षासम्बन्धी प्रावधान, वर्तमान सन्दर्भमा स्थानीय सरकारको दायित्व र केही देशका अनुभव समेटेर शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले प्रकाशन गरेको स्रोत सामग्री शुक्रबार सार्वजनिक भएको छ ।

‘सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि शिक्षा पत्रकारको भूमिका’ विषयको दुईदिने कार्यशालाको पहि...…

प्रत्येकलाई गुणस्तरीय शिक्षा अधिकार- उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसिएसन थाइल्यान्डले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको नागरिक छ...…

प्रधानमन्त्रीले नै अस्थायी शिक्षकलाई अनसन बसाएको खुलासा !

काठमाडौँ, ७ असार । प्रधानमन्त्री हुने निश्चित भएको समयमा दुई साता अघि अस्थायी शिक्षक सङ्घर्ष समितिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँको निवासमा बुढानिलकण्ठमा भेटेर माग सुनाएको थियो । सभापति देउवाले “हुन्छ, हुन्छ, म प्रधानमन्त्री भएपछि मिलाउँला” भनेपछि अस्थायी शिक्षकहरु फुरुङ्ग हुँदै फर्किए...…

‘स्कुल बैंक’ कार्यक्रम सुरु

लमजुङ (बेँसीसहर) ९ असार । लमजुङका विभिन्न विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु भएको छ ।

विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम सुरु गरिएको हो ।

फिनलिट नामक संस्थाले नविल बैंकको सहकार्यमा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा बैकको उपयोगिता, बचतबाट...…

‘आइईसी ग्रुपलाई शैक्षिक हबका रुपमा विकास गर्ने सपना छ’

‘आइईसी ग्रुपलाई शैक्षिक हबका रुपमा विकास गर्ने सपना छ’

आइईसी कलेज अफ फेसन एण्ड आर्टसकी म्यानेजिङ डाइरेक्टर हुन्—शैलाजा अधिकारी । सन् १९९७ मा नेपालमै पहिलो पटक फेशन कलेजका रुपमा स्थापित आइईसीलाई नेपालको प्रतिष्ठित फेसन कलेजका रुपमा लिइन्छ । अहिले डिप्लोमा र ब्याचलरसमा फेशन र इन्टेरियर डिजाइनिङको...…

अस्थायी शिक्षकको मागमा राजपाको ऐक्यबद्धता

काठमाडौँ -राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाएका छन् । 

सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ...…