• Read more >

    पकिस्तानी राजदूतावासद्वारा निबन्ध र वक्तृत्व प्रतियोगितामा सहभागीहरु पुरस्कृत

    काठमाडौं, १० फाल्गुण । नेपालस्थित पाकिस्तानी राजदूतावासको आयोजनामा बुधबार राजधानीमा निबन्ध र वक्तृत्व प्रतियोगितामा सहभागी युवालाई पुरस्कार प्रदान गरियो ।

    पुरस्कार कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल–पाकिस्तान फ्रेण्डशिप एण्ड कल्चरल एशोसिएसनका अध्यक्ष हिमालय शमशेर राणाले प्रदान गर्नुभयो । राजदूतावासले निबन्ध र वक्त... [...]

  • Read more >

    नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा

     काठमाडौँ, १० फागु्न । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ ।

    ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ, जसमा ९ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा देखिन्छ ।गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । सन् २०१७ को नय... [...]

  • Read more >

    भद्रगोलका बलेले मनाए जन्मदिन

    काठमाडौँ, १० फागुन ।चर्चित हास्यटेलिश्रृंखला ‘भद्रगोल’ मा बलेको भूमिका निर्वाह गरेर चर्चामा आएका सागर लम्साल आजबाट २८ पुरा भएर २९ वर्षमा लागेका छन् । दिउँसो अनलाइनखबरले फोन गर्दा उनी भद्रगोलको सुटिङमा व्यस्त थिए ।

    ‘कस्तो बोर भयो, नी’, उनी भन्दै थिए, ‘जन्मदिनमा पनि सुटिङ गर्न आउनुपर्‍यो... [...]

  • Read more >

    १४ वर्षपछि हाते कागज उद्योग पुन संञ्लानमा आउने

    रसुवा, १० फागुन । – जिल्लाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको झिकुरी नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा आउने भएको छ । माओवादीको १० वर्षे शसस्त्र द्वन्द्वको कारण बन्द भएको उद्योग १४ वर्षपछि पुनः सञ्चालनमा ल्याउन लागिएको हो।वार्षिक करिब चार लाख २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको उद्योग द्वन्द्वको त्रासमा बन्द भएको थियो । २०५० देखि... [...]

  • Read more >

    स्थानीय तहले आन्तरिक आम्दानी बढाउन कालीगण्डकी नदी दोहन बढायो

    पाल्पा , १० फागुन । स्थानीय तहले आन्तरिक आम्दानी बढाउन कालीगण्डकी नदी दोहन बढाइएको छ । कतिपय घाटमा चोरी निकासी हुँदै आएकालाई नियन्त्रण गर्न र नयाँ ठेक्का लगाइएको छ । केही ठेक्का जिसस र कतिपय सम्बन्धित गाउँपालिकाले लगाएर नदी दोहन अरू बढाएका छन् । जिसस र गाउँपालिकामा ४ करोडभन्दा बढी राजस्व उठ्ने गरी नदीमा ठेक्का लगाएको छ । जानकारका अनुसार सही मूल्यांकन... [...]

  • Read more >

    काँग्रेसको संसदीय दलको बैठक १२ फागुनमा

    काठमाडौं, १० फागुन । कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ।

    कांग्रेसले फागुन १२ गते संसदीय दलको कार्यालयमा बिहान ९ बजे बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडैलले बताए।कांग्रेसले बुधबार दिउँसो बिहीबार कार्यसम्पादन समितिको बैठक बोलाएको सूचना जारी गरेको थियो तर साँझ कार्यसम्पादन समिति बैठक स्थगित गर्दै आउँदो... [...]

  • Read more >

    १८ मन्त्रालय बनाउने समझदारी

    काठमाडौँ, १० फागुन ।नेकपा एमाले र माओवादी केन्द्रले संघीय सरकारमा १८ मन्त्रालय बनाउने समझदारी गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको दुई दलका नेताहरुको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुझावअनुसार १८ मन्त्रालय राख्ने समझदारी बनेको बैठकमा सहभागी माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दि... [...]

  • Read more >

    वागमतीलाई पहिलाकै स्वरूपमा ल्याउने पहल

    काठमाडौँ, १० फागुन । कुनै समय वाग्मती नदी कलकल बग्थ्यो। त्यो बेला नदीमा नुहाउन मिल्ने थियो। र सफा, सुन्दर पनि। तर, अहिले त्यो अवस्था छैन। शहरीकरण र जनसंख्यामा तीव्र वृद्धिका कारण अहिले वागमती कलकल, सफा र सुन्दर भएर बग्दैन।

    फोहोर र दुर्गन्धित छ। न यो नदीको पानीले नुहाउन मिल्छ न यसको छेउमै बस्न नै सकिन्छ। बरु त्यस्तै कमजो... [...]

  • Read more >

    चाल्र्स शोभराजले २४ वर्ष कैद बसे हुने

    काठमाडौं, ९ फागुन ।

    चौध वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजलाई सर्वोच्च अदालतले कैद सहुलियत प्रदान गरेको छ ।

    दुईजना विदेशी पर्यटकको हत्या गरेका कारण शोभराजलाई प्रतिहत्या बीस बर्षका दरले सजाय गर्नुपर्ने वा नपर्ने भन्ने विवादमा सर्वोच्च अदालत... [...]

  • Read more >

    महान्यायाधिवक्तामा खरेल नियूक्त

    काठमाडौं, ९ फागुन । महान्यायाधिवक्तामा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री अग्नि खरेल नियुक्त भएका छन् ।

    महान्याधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संविधानको धारा १५७ को उपधारा २ बमोजिम वरिष्ठ अधिवक्ता खरेललाई मंगलबार साँझ महान्याधिवक्ता... [...]

  • Read more >

    मोस्ट वान्टेड सूचिमा रहेका पुन र आले इन्काउन्टरमा मारिए

    बुटवल, ९ फागुन । विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

    बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी... [...]

  • Read more >

    राष्ट्रिय परिचयपत्र वितरण तोकिएभन्दा ६ महिना ढिला हुने

    काठमाडौँ, ९ फागुन । — राष्ट्रिय परिचयपत्र वितरण तोकिएभन्दा थप ६ महिना ढिला हुने भएको छ ।

    राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र गठन भएको ७ वर्ष बितिसक्दा पनि योजना पूरा नहुँदा आगामी असोजमा कार्यावधि टुंगिने गरी समय थप्न लागिएको हो ।‘एकमात्र आधार परिचयपत्र’ का रूपमा ल्याइन लागेको परिचयपत्र कार्यक्रम एसि... [...]

  • Read more >

    स्टेज सोमा  माग्ने दम्पत्तिको लोकप्रियता बढ्दो

    नेपालगन्ज, ९ फागुन ।  ‘मेरी बास्सै’ बाट ‘माग्नेबूढा’ को परिचय बनाएका केदार घिमिरे र ‘खासखुस’ हुँदै ‘जिरे खुर्सानी’ मा अभिनय गरिरहेकी सीतादेवी तिमिल्सिना सातामा तीन वटासम्म स्टेज प्रहसनमा सँगै देखिन्छन् ।

    दुवैले अहिलेसम्म २० जिल्लामा प्रस्तुति दिइसके । दर्शकले उनीहरूको... [...]

  • Read more >

    अब्बासीले दिए ओलीलाई शुभकामना

    काठमाडौं,६फागुन । नेपालकानवनियुक्तप्रधानमन्त्री खड्गप्रसाद ओलीलाई किस्तानीप्रधानमन्त्रीशहीदखकानअब्बासीले सफलकार्यकालकालागिशुभकामना सन्देश दिनुभएको छ । नेपालस्थितपाकिस्तानी राजदूतावासले एक प्रेसविज्ञप्ति प्रकाशित गरी जानकारी गराएअनुसार अब्बासीले नेपाल र पाकिस्तानबीचविगतलामो समयदेखि मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस प्रकारको सम्बन्धमाआगामीदिनमाअझ बढोत्त... [...]

  • Read more >

    प्रधामन्त्रीमा ओली नियूक्त

    काठमाडौँ,३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

    निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।ओलीले माओवादीको समर्थनमा विहीबार विहान मात्रै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए।राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधा... [...]

Back to Top
(0.020694 seconds )