कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

 
काठमाडौँ, ११ असार । सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ ।

शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो । कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउ...…

भर्नामा योग्यताअनुसार शुल्क नलिएको भन्दै विरोध

काठमाडौँ, ११ असार । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजले निर्धारण भइसकेको शुल्क कार्यान्वयनमा अवरोध गर्दै योग्यता सूची (मेरिट) अनुसार भर्ना नलिएकामा सर्वत्र विरोध भइरहेको छ ।

त्रिविअन्तर्गतका निजी मेडिकल कलेजले स्नातकोत्तर तह (पिजी) कोटामा सरकारले तोकेको भन्दा बढी शुल्क लिएर विद्यार्थी भर्ना गर्न थालेपछि...…

साढे दुई करोड बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

 
काठमाडौं- द्वन्द्वले प्रभावित भएका २२ देशको झन्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा छदेखि १५ वर्ष उमेर समूहका दूई करोड ५० लाख बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित भएका उल्लेख छ ।  
इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने

 
 
 फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ ।

यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने...…

फेसबुकबाट ‘घृणा फैलाउने’लाई मृत्युदण्ड

 
फेसबुकमा निन्दा तथा घृणाजन्य सामाग्रीहरु पोष्ट गरेको अभियोगमा एक व्यक्तिले मृत्युदण्डको सजाय सुनाइएको छ ।

इस्लाम धर्मका प्रवर्तक मोहम्मदबारे फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको अभियोग लागेका तैमुर राजा नामक व्यक्तिलाई पाकिस्तानको एक अदालतले मृत्युद...…

अस्थायी शिक्षकसँगको वार्ता निष्कर्षबिहीन, अनिश्चितकालिन विद्यालय बन्द गर्ने

 

काठमाडौं/अनसनरत अस्थायी शिक्षक र सरकारबीच भएको वार्ता निष्कर्षबिहीन भएको छ । बुधबार शिक्षा मन्त्रालयमा झण्डै ५ घन्टा चलेको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्ता बिहीबार शिक्षामन्त्रीसँग वार्ता गर्ने गरी टुंगिएको समितिका उपाध्यक्ष ज्योती नारयाण ढकालले जानकारी दिए ।

झण्डै एक सातादे...…

सरकार र अस्थायी शिक्षकबीच वार्ता हुने

 

काठमाडौँ -असार । सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ । 

कार्यरत सबै अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउन माग गर्दै सो समितिले भद्रकालीमा अनशन सुरु गरेको आज सातौँ दिन वार्ता हुन लागेको हो । शिक्षा मन्त्रालयले आफूहरुलाई वार्तामा आउन आग्रह गरेकाले त्यसको तयारी भएको समितिका अध्यक्ष होमनाथ चौलाग...…

साउनको व्रत अगाडि कुखुरा खान एक हप्ताको छुट्टी !

साउनमा धेरै हिन्दूहरु शिवजीको व्रत बस्दछन् र माछा मासुबाट टाढै रहन्छन् । साउनभर मासु खान नपाउने भएपछि अहिले नै पेटभरी खानुपर्यो नि त होइन ? सायद यहीँ सोँचेर होला छिमेकी देश भारतका एक व्यक्तिले असार महिनामै कुखुराको मासु खाने एक हप्ते विदा माग गरेका छन् ।
अमेरिकी जोडीले गर्दैछ सात देशमा पुगी सातपटक बिहे, तेस्रो बिहे नेपालमा सकियो

अमेरिकी नागरिक ग्याब्रियला र टिमोथीले आफ्नो बिहे अलिक फरक ढंगले गर्ने निधो गरे । जस अनुसार, यो जोडीले ४० दिनमा विभिन्न ७ वटा देशमा पुगी ७ पटक नै बिहे गर्ने योजना बनायो । त्यो पनि सम्बन्धित देशको रितिरिवाज अनुसार ।

योजना मुताविक उनीहरुले अहिलेसम्म आफ्नो पाँचौ बिहे सम्पन्न गरिसकेका छन् र अब थप...…

जहाजभित्र जन्मियो बच्चा, जिन्दगीभर सित्तैमा उड्न पाउने !

साउदी अरेबियाबाट भारत आउँदै गरेको जेट एयरवेजको विमान ३५ हजार फिट माथि आकाशमा उडिरहेको बेलामा विमानमा रहेकी एक महिला यात्रुले छोरा जन्माइन् ।

जब महिलाले जहाजभित्रै बच्चा जन्माइन् तर कोचीका लागि उडेको उक्त जहाज नै डाइभर्ट गरी मुम्बइ अवतरण गराइयो उनलाई आमा र बच्चालाई अस्पताल भर्ना गर्नका लागि ।...…

अदालतकाे आदेश: ज्यूँदो विच्छीलाई बरफमा नरा

 यो धर्तीमा जिउने अधिकार सबैलाई छ । यदि नियतिले मान्छेद्धारा मर्नैपर्ने भनी लेखेको छ भने पनि बाँचुन्जेल त सुख पाउनुपर्यो । आफ्नो स्वादका लागि अरु प्राणीलाई मार्ने मात्र होइन, ज्यूँदो छँदै तड्पाउने मान्छेको तरिका साँच्चीकै उदेकलाग्दो हुन्छ । मान्छेको यहीँ अत्याचारमाथि इटालीका एक अदालतले अंकुश लगाएको छ ।
पत्याउनु हुन्छ, ९ वर्षदेखि ‘हावा खाएर’ बाँचिरहेको छ यो जोडी !

 
 
कुनै पनि मानिस खानेकुरा नखाइकन कति दिनसम्म बाँच्न सक्ला ? अमेरिकामा एक दम्पत्ति ९ वर्षदेखि खानेकुरा नखाइकन बाँचेका छन् भन्ने कुरा पत्याउनुहुन्छ ? समाचार अनुसार, त्यो दम्पत्तिलाई खाना खाने कुनै आवश्यकता नै महसुस हुँदैन रे । यो व्...…

चरालाई चुरोट पिलाउँदा पर्‍यो आपत

आफ्नो मनोरञ्जनका लागि मानिस यो हदसम्म पनि जान सक्दछ भन्ने कुरा सायद कसैले सोचका होलान् । रुसमा बस्ने १८ वर्षका भिक्टर एवदिवले ख्याल–ख्यालमा एउटा चरालाई चुरोट पिलाइदिए । उनको यो कृत्य तब खुलासा भयो, जब चुरोट पिइरहेको उक्त चराको तस्वीर सोसल मिडियामा भाइरल बन्यो ।

वास्तवमा भिक्टर...…