उत्कृष्ट विद्यार्थी सम्मानित

 

भक्तपुर, १९ असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) भक्तपुरले ६०५ विद्यार्थीलाई सम्मान गरेको छ ।

एनप्याब्सन भक्तपुरले आइतबार आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) उत्तीर्ण विद्यार्थीलाई गरेको बधाई कार्यक्रमको अवसरमा भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत ६०५ विद्यार्थीलाई सम्मान गरिए...…

असार २३ गतेदेखि शैक्षिक मेला

 

काठमाडौँ, १९ असार । आगामी असार २३ गतेदेखि साउन ५ गतेसम्म मोफसलका चार सहरमा शैक्षिक मेला तथा शैक्षिक नीतिबारे बहस हुने भएको छ ।

विजनेस प्लस टेलिभिजनको मुख्य आयोजना तथा माउन्टेन टेलिभिजन र भक्तिदर्शन टेलिभिजनको सह–आयोजनामा हुन लागेको मेला विराटनगर, वीरगन्ज, धनगढी र नेपालगन्जमा हुनेछ ।

आयोजक संस...…

शिक्षामा २० प्रतिशत छुट्याउने प्रतिबद्धता

 

जाजरकोट, १९ असार । यहाँका सातवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शिक्षा क्षेत्रका लागि २० प्रतिशत बजेट छुट्याउने प्रतिबद्धता गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयले गरेको अन्तक्रियामा नगर प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष लगायतले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि लगानी बढाउने प्रतिबद्धता गर...…

भूकम्प प्रभावित विद्यार्थीलाई चीनको साइकल


काठमाडौँ, १८ असार । नेपालका भूकम्प प्रभावित तीन सय उच्च शिक्षा तहका विद्यार्थीका लागि चिनियाँ एक संस्थाले साइकल प्रदान गरेको छ । सिआरआई चाइनिज फाण्डेसनले ती साइकल उपलब्ध गराएको हो ।
मदन भण्डारी मेमोरियल फाउण्डेसनको आयोजना र मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनमा मदन भण्डारी मेमोरियल कलेजमा आयोजित कार्यक्रममा काभ्रेपलान्चोकको वनेपा नगरपालिकाका वडा नं. १, २ र ३ का भूकम...…

त्रिविको ५८ औं वर्ष- गुणस्तर खस्कँदो

 प्रकाश सिलवाल-

काठमाडौँ, १७ असार । मुलुककै अगुवा र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी सङ्ख्यामा उतारचढाव आए पनि यसको राष्ट्रिय गरिमा र प्रभाव कायमै छ ।

स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या र शैक्षिक गुणस्तरमा...…

सर्वोत्कृष्ट विद्यार्थीलाई  'बेलु –विश्वेश्वर चटौत' पुरस्कार

 

काठमाडौँ, १८ असार । डडेल्धुराको दिव्यावती निवासी आरडी प्रभास, बागीश्वरीदत्त र तारिणीदत्त चटौतले आफ्ना दिवङ्गत मातापिता बेलु चटौत र विश्वेश्वर चटौतको सम्झनामा स्थापित विभिन्न पुरस्कार घोषणा भएको छ ।

ती पुरस्कारअन्तर्गत “बेलु–विश्वेश्वर चटौत स्मृति पुरस्कार” यस वर्षका लागि त्रिवि मानविकी तथा सामा...…

युवा प्रतिभा प्रतियोगिताका लागि परिषद् र हिसानबीच सम्झौता


काठमाडौँ, १८ असार । राष्ट्रिय युवा परिषद् र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीचको सहकार्यमा युवा प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ ।
नेपालका १६–४० वर्षका युवा र विद्यार्थीको समग्र विकासको लागि सरकारी स्तरबाट स्थापना भएको नेपालको पहिलो युवाको केन्द्रीय निकायको परिषदले युवाको सीपरक्षमता विकास, उद्यमशिलता, रोजगारी, आयआर्जन र स्वरोजगारको माध्यमबा...…

त्रिविको म’ख्य प्रवेशद्वारा उद्घाटन


काठमाडाँै, !८ असार . त्रिभ’वन विश्वविद्यालयले आज ५८ औं वार्षिक दिवस मनाएको छ . वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री एवं त्रिविका क’लपति शेरबहाद’र देउवाले कीर्तिप’रस्थित त्रिवि केन्द्रीय कार्यालयको म’ख्य प्रवेशद्वारको उद्घाटन गनर्’भयो .
प्रधानमन्त्री देउवाको अध्यक्षताका बसेको त्रिवि वार्षिक दिवस बैठकले विभिन्न अध्ययन संस्थान एवं संकायका ६८...…

उच्च शिक्षामा विकेन्द्रीकरण र स्वायत्तता ः प्रधानमन्त्री

 


काठमाडौँ, १८ असार । प्रधानमन्त्री एवम् त्रिविका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
त्रिवि सभाको ५८ औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक वातावरण निर्माण गरी शि...…

बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानमा नयाँ संयोजक

 

काठमाडौँ, १७ असार । बाल क्वलहरुका सदस्यहरु आवद्ध बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानको दोश्रो साधारण सभाले प्रविन सिलवाल संयोजकत्वमा नयाँ समिति गठन भएको छ ।
विभिन्न १९ जिल्लाका प्रतिनिधिसहितको शुक्रबार सम्पन्न सभाले सिलवाललाई नयाँ सम्योजक चयन गरेकाके हो । अभियान गैह्रसरकारी संस्था नभई खुल्ला सञ्जाल हो ।
अभियानले पहिलो चरणमा राजधानीभित्रका सार्वजनिक या...…

क्याम्पसलाई सामुदायिक सेवाको सहयोग

 

लमजुङ (बँेसीसहर), १७ असार । सदरमुकाम बेँसीसहरस्थित मस्र्याङ्दी बहुमुखी क्याम्पसलाई रु चार लाख भन्दा बढी रकम सहयोग प्राप्त भएको छ ।

मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी सस्थाले सो क्याम्पसलाई आवश्यक फर्निचर खरिद गर्न रु चार लाख २० हजार सहयोग गरेको हो ।

संस्थाका पूर्वकार्यकारी निर्देशक डा तीर्थ था...…

 शिक्षा अधिकार सुनिश्चित गराउन जनप्रतिनिधिले के गर्लान् ?


काठमाडौँ, १६ असार । शिक्षामा महिला, दलित एवम् सीमान्तकृत समुदाय बालबालिकाको अधिकार सुनिश्चितताका लागि शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले स्थानीय तहका जनप्रतिनिधिसँग नगर मञ्च बैठक आयोजना गरेको छ ।
सीमान्तकृत बालिकाको शिक्षामा सुरक्षाका सवाल, नीतिगत व्यवस्था, कार्यान्वयनको अवस्था र देखापरेका चुनौतीबारे छलफल गर्न आयोजित विज्ञले संविधानले माध्यमिक तहसम्मको शिक्षाक...…

बाल क्वलका पूर्व सदस्यको राष्ट्रिय सञ्जाल


काठमाडौँ, १६ असार । बाल क्लवका पूर्व सदस्यहरुले विगतमा आफूले बाल अधिकारका लागि सिकेका अनुभवको सदुपयोग गर्दै यस क्षेत्रमा थप सक्रिय हुन राष्ट्रिय सञ्जाल गठन गरेका छन् । बालअधिकारका लागि राष्ट्रिय अभियान नामक सञ्जाल गठन गरी नयाँ कार्यसमिति चयनका लागि आज राष्ट्रिय भेला आव्हान गरिएको छ । भेला महेन्द्र राष्ट्रिय मावि, बालुवाटारमा हुँदैछ ।
नेपाललाइ बालश्रम मुक्त र बालमैत्री संस्...…

जैविक प्रविधिसम्बन्धी वैज्ञानिक सम्मेलन

रत्ननगर (चितवन), १५ असार । नौ बुँदे चितवन घोषणापत्र जारी गर्दै जैविक प्रविधि सम्बन्धी वैज्ञानिक तथा अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन आज चितवनको भरतपुरमा सकिएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत जैविक प्रविधि केन्द्रको आयोजनामा सुरु भएको सो दुई दिने सम्मेलनले अनुसन्धानमा सक्रिय सङ्घ संस्थाको सहकार्यमा जोड दिँदै अनुसन्धानलाई प्रभावकारी बनाउने...…

स्वास्थ्य शिविरबाट सयौं महिला लाभान्वित

कञ्चनपुर (सप्तरी), १६ असार । गरिबीका कारण वर्षांैदेखि रोगव्याधि लुकाएर राख्न बाध्य तिलाठी गाउँका महिला बिहीबार गाउँमै आइपुगेका चिकित्सकसँग निःशुल्क स्वास्थ्य उपचार सेवा पाएर हर्षित भएका छन् ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण संसदीय समितिकी सभापति रञ्जु झाले गरिबीका कारण स्वास्थ्य उपचार गराउनबाट वञ्चित महिलालाई लक्षित गरी संसदीय विकास कोषमार्फत निःशुल्...…