• Read more >

    छाउपडी अब दण्डनीय

    प्रकाश सिलवाल-
    काठमाडौँ, २५ साउन । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को आजको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आउँदो भदौ १ गतेबाट लागू... [...]

  • Read more >

    चेपाङ बालबालिकाका लागि विदेशी स्वयंसेवकबाट भवन निर्माण

    रत्ननगर (चितवन), २४ साउन । चितवनको रत्ननगरमा बस्दै आएका चेपाङ बालबालिकाका लागि पोर्चुगलका स्वयंसेवकले आफ्नै श्रम र लगानीमा भवन निर्माण गरिदिएका छन् । गामबेँसी चेपाङ संरक्षण केन्द्रमा झण्डै रु पाँच लाखको लगानीमा १५ दिनको अन्तरालमै उनीहरुले भवन निर्माण गरी आज हस्तान्तरण गरेका हुन् ।

    सोन्हार पोर्चुगलका स्वयंसेवी समूहले यसरी भवन निर्माण गरी हस्तान्तरण... [...]

  • Read more >

    जापानी सहयोगमा मंगलटारमा विद्यालय

    काठमाडौँ, २३ साउन । काभ्रेपलान्चोकको रोशी गाउँपालिकामा भूकम्पले क्षतिग्रस्त भएको मंगल जनविजय माध्यमिक विद्यालय, मंगलटारको नवनिर्मित चार कोठे पक्की भवन बनेको छ ।
    भवनको उद्घाटन गर्दै सांसद श्याम श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर नसुध्रिएसम्म शिक्षा क्षेत्रको सुधार नहुने बताउनुभयो ।
    जापानी नागरिक मिचिको मायादाको रु ६५ लाखसहयोग एवं सगुन नेपालको संयोजनमा सो भवन बनेको हो ।... [...]

  • Read more >

    निजी कलेजलाई सम्बन्धन दिन लागेकामा विद्यार्थीको आन्दोलन

    रत्ननगर (चितवन), २३ साउन । विद्यार्थीको आन्दोलनका कारण केही वर्षअघिमात्रै स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै क्रियाकलाप ठप्प भएको छ । निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्रभावित भएका हुन् ।

    गत असार ६ गतेबाट आन्दोलन गरेका विद्यार्थीले गएको सातादेखि सबै काम ठप्प पारी क्याम्पसको द्वा... [...]

  • Read more >

    सरकारले नियन्त्रण गर्न खोज्यो - सामाजिक संघसंस्था

    काठमाडौँ, २२ साउन । संविधानले व्यक्ति सरह संस्थाले पनि अधिकार पाउने व्यवस्था गरेको भन्दै विभिन्न गैह्रसरकारी संस्थाका सञ्जालहरुले सरकारले आफूहरुमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।
    “प्रचलित कानून बमोजिम वार्षिक रुपमा लेखापरीक्षण प्रतिवेदन र प्रगति प्रतिवेदन जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा बुझाउदै आएका छौं र दर्ता नविकरण समेत गर्दै... [...]

  • Read more >

    बौद्ध विद्यालय निर्माण

    इलाम, २२ साउन । इलामको माई जोगमाई गाउँपालिका–१ मा जिल्ला शिक्षा कार्यालय इलामको सहयोगमा साङ्गेछोवोलिङ गुम्बामा हिसे होसल सेरव रडिलिङ आधारभूत विद्यालय निर्माण भएको छ । जिल्ला शिक्षा कार्यालयको रु १६ लाख आर्थिक सहयोग, स्थानीय बासिन्दाको श्रमदान र आर्थिक सहयोग गरी जम्मा रु २१ लाख सात हजारको लागतमा विद्यालय निर्माण सम्पन्न गरिएको गुम्बाका लामा पेम्वा शेर्पाले... [...]

  • Read more >

    बागलुङमा ‘पढाऔँ अभियान’

    बागलुङ, २२ साउन । शिक्षाको अवसरबाट कोही पनि बालबालिका वञ्चित नहुन् भन्ने उद्देश्यले यहाँको एक सामाजिक संस्थाले ‘पढाऔँ अभियान’ शुरु गरेको छ । मालिका सेवा समाज, बागलुङले ‘दीर्घकालीन शैक्षिक अक्षयकोष’ मार्फत अभियान सञ्चालन गरेको हो । शनिबार आयोजित कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री रामजी शर्माले अभियान र कोषको एकसाथ घोषणा गर्नुभयो ।
    ... [...]

  • Read more >

    चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छ ः गगन

    भक्तपुर, २२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवम नेपाली काँग्रेसका पूर्व नेता श्यामबहादुर कार्कीको दशौँं स्मृति दिवसमा बोल्दै थापाले केदारभक्त माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संशोध... [...]

  • Read more >

    समुदायले सञ्चालन गरेपछि नमूना बन्यो गोकर्ण मावि

    काठमाडौँ, २१ साउन । सामुदायिक विद्यालय भइकन पनि नमूना बन्न सफल भूकम्पले क्षति पुगेको गोकर्ण माध्यमिक विद्यालयको भवन पुनःनिर्माण सम्पन्न भई उद्घाटन गरिएको छ ।

    अष्ट्रेलियन एड र प्लान इन्टरनेशनलको रु एक करोड सात लाख सहयोगमा नौ रिक्टर स्केलसम्मको भूकम्पले ५० वर्षसम्म नभत्कने गरी तीनतले छ कोठे सो विद्यालय भवन पुनःनिर्माण गरिएको हो । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, नि... [...]

  • Read more >

    ‘किसुनजी अध्ययन केन्द्र’ स्थापना

    काठमाडौँ, २२ साउन । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा ‘किसुनजी अध्ययन केन्द्र’ स्थापना भएको छ । स्वर्गीय भट्टराईले नेपाली राजनीतिमा गर्नुभएको त्याग र संघर्षलाई आम जनतामाझ पु¥याउने उद्देश्यका साथ उक्त अध्ययन केन्द्र स्थापना भएको हो । केन्द्रको आज यहाँ उद्घाटन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता र... [...]

  • Read more >

    अस्थायी शिक्षकको आमरण अनसन जारी

    काठमाडौँ, २० साउन । गत असार ९ गते शिक्षा मन्त्रालयसँग भएको चार बुँदे सहमतिको कार्यन्वयनको माग सहित शिक्षा ऐन नवौँ संशोधनको माग राखसेर आमरण अनशनमा बसेका अस्थाई शिक्षकहरुले जारी राखेका छन् । संयुक्त अस्थाई शिक्षक संर्घष समिति ललिपुरका शिक्षक विष्णुहरि दनुवार र पर्साका किसुनप्रसाद यादव अनसनमा बस्नुभएको छ । संयुक्त अस्थाई शिक्षक संघर्ष केन्द्रीय समितिका सदस्य दिनेश अधिकारीले शिक्षा मन्त्... [...]

  • Read more >

    विशेष शिक्षामा कोरियाले सहयोग बढाउने

    काठमाडौँ २० साउन । विशेष शिक्षाका लागि निम्ति दक्षिण कोरियाको छाङओन नेशनल युनिभर्सिले थप सहयोग गर्ने भएको छ । उक्त यूनिभर्सिटीले हालसम्म त्रिभुवन विश्वविद्यालयसित सहमति गरि विशेष शिक्षाका लागि शैक्षिक जनशक्ती विकासमा सहकार्य गरिरहेको छ । छाङओनअन्तर्गत लिडिङ युनिभर्सिटि प्रोजेक्ट इन्टरनेशनल कोअपरेशन (लुपिक) ले अपांगता भएका क्षेत्रको शैक्षिक भविष्य सुनिश्चित गर्न प्रवद्र्धन गर्दै आएको... [...]

  • Read more >

    कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

    भक्तपुर, २० साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम... [...]

  • Read more >

    एसइई पूरक परीक्षा शुरु

    भक्तपुर, १९ साउन । देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा आजदेखि शुरु भएको छ । देशभर एकैसाथ आज अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    कूल तीन लाख ८८ हजार परीक्षार्थीले पूरक अर्थात... [...]

  • Read more >

    विपन्न विद्यार्थी सहयोगार्थ गजल साँझ

    लमजुङ १८ साउन । गरिब तथा विपन्न विद्यार्थी सहयोगार्थ गजल साँझ हुने भएको छ । भोटेओडारस्थित भक्ति नमूना माविमा मोती गजल साँझ हुने भएको हो । सोही विद्यालयमा कक्षा २ सम्म अध्ययन गर्ने विपन्न तथा गरिब बालबालिकालाई खाजा र शैक्षिक सामग्रीका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवं सोही विद्यालयका शिक्षक थकित यात्रीले बताउनुभयो । “सरकारी विद्यालयमा पढ्ने बालबालिका खाजा र शैक्षिक सा... [...]

Back to Top
(0.012637 seconds )