• Read more >

    परीक्षा बोर्डको अध्यक्षका लागि १६ गते अन्तर्वार्ता

    काठमाडौँ, १० साउन । एक वर्षदेखि नियुक्त हुन नसकेको राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको छनोट प्रक्रियाअन्तर्गत तीनजनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा रहेको छनोट समितिले सो पदका लागि आवेदन दिनेमध्ये नेपाल सरकारका पूर्वसचिवद्वय जनार्दन नेपाल र महाश्रम शर्मा तथा त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार डा... [...]

  • Read more >

    अस्थायी शिक्षकसँगको सहमतिमा अर्थको रातो बत्ती, पुनः अनशनको चेतावनी

    काठमाडौँ, १० साउन । कार्यरत सबैलाई स्थायी गराउने र परीक्षामा सफल नहुनेलाई उचित सुविधा दिनेसम्बन्धी शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीचको सहमतिलाई अर्थ मन्त्रालयले अस्वीकार गरेको छ ।

    शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच गत असार ९ गते चारबुँदे सहमतिपछि आन्दोलनरत शिक्षकको अनशन अन्त्य भई सह... [...]

  • Read more >

    युवालाई स्वरोजगार गराउन प्राविधिक शिक्षालय स्थापना गरिने

    काठमाडौँ, ८ साउन । कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा निःशुल्क वाइफाइको व्यवस्था गर्ने भएको छ ।
    नगरपालिकाले प्रथम नगरसभाका निर्णय सार्वजनिक गर्न आज आयोजना गरेको कार्यक्रममा नगरप्रमुख रमेश महर्जनले प्रत्येक नागरिकलाई इन्टरनेट सुविधा उपलब्ध गराउन सूचना प्रविधि पार्क निर्माण गरिने जानकारी गराउनुभयो । ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहका औषधि निःशुल्क... [...]

  • Read more >

    बालकथा सङ्ग्रह ‘जुरेली र मयूर’ सार्वजनिक

    काठमाडौ, ९ साउन । साझा प्रकाशनबाट प्रकाशित यशोदा अधिकारीको बालकथा सङ्ग्रह ‘जुरेली र मयूर’ को आज यहाँ सार्वजनिकीकरण भएको छ ।
    साहित्यकार प्रमोद प्रधान, बालबालिकाका विषयका लामो समयदेखि कलम चलाउने पत्रकार अनन्त वाग्ले र अन्नपूर्ण पोष्ट दैनिकका बालपृष्ठ संयोजक रामकला खड्काले सो पुस्तकको विमोचन गर्नुभएको हो ।
    कार्यक्रममा साहित्यकमा तथा नेता प्रदीप नेपालले पछिल्लो समय... [...]

  • Read more >

    भुकम्पमा क्षति भएका  चार हजार विद्यालयको निर्माण अझै सुरु हुन सकेन

     काठमाडौ ९, साउन । विद्यालय पुनर्निर्माणका लागि सरकार र दातामार्फत बजेट पठाए पनि खर्च गर्न नसक्दा ५ अर्ब रुपैयाँ राज्यकोषमै फिर्ता भएको छ। पुनर्निर्माण प्राधिकरणमार्फत विद्यालय निर्माण गर्न गत आर्थिक वर्षमा ९ अर्ब ८० करोड ८८ लाख रुपैयाँ विनियोजन भए पनि ४ अर्ब २२ करोड मात्रै खर्च भएको छ। 

    प्राधिकरणका उपसचिव भीष... [...]

  • Read more >

    सांसद् विकास कोषबाट शिक्षामा सहयोग

    काठमाडौं, ८ साउन । कीर्तिपुर नगरपालिका ६ स्थित आदिनाथ माध्यमिक विद्यालयको शैक्षिक क्रियाकलापको प्रवद्र्धनका लागि नेपाली काँग्रेस सांसद् राजन केसीले सांसद कोषबाट पाँच लाख रुपियाँ दिने घोषणा गर्नुभएको छ ।
    यशशिवजङ्ग कार्की स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार विद्यालयको सभाकक्षमा आयोजित भेलामा सांसद केसीले सो घोषणा गर्नुभएको हो । सो क्षेत्रका विद्यालय र शैक्षिक क्षेत्रको विकासमा सां... [...]

  • Read more >

    सामाजिक विषयका शिक्षक संगठित

    काठमाडौँ, ८ साउन । विद्यालय तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकले आफूहरुको संस्था स्थापनाका लागि तदर्थ समिति गठन गरेका छन् । विश्व निकेतन विद्यालयमा शनिबार भएको भेलाले शिक्षक महेन्द्र विष्टको संयोजकत्वमा डिल्ली शर्मा, गोविन्द भण्डारी, ज्ञानबहादुर अधिकारी, सुशीला ढकाल, ध्रुव थापा, माधव दाहाल, शान्ता ढकाल, नारायण नेपाल, रामेस्वार्थप्रसाद रौनियार र सूर्यबहादुर ग... [...]

  • Read more >

    विद्यालयमा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग

    गुल्मी, ८ साउन । गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ ।
    जिल्लाको मदाने गाउँपालिका वडा नं ३ निवासी हाल कतारमा रोजगारीको सिलसिलामा कार्यरत रहनुभएका समाजसेवी लोकबहादुर केसीले मुसिकोट नगरपालिका वडा नं १ बांगेमा रहेको भगवती निम्न माध्यमिक विद्यालयमा कम्प्युटर खरिद गर्न रु ५० हजार र सोही नगरपालिका वडा नं २ को देउरालीमा रहेको... [...]

  • Read more >

    सुप विविका चार संकायमा डिन नियुक्त

    कञ्चनपुर, ७ साउन । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार चार संकायमा डिन नियुक्त गरेको छ ।

    परिषद्ले विज्ञान तथा प्रविधि संकायका डिनमा सिद्धनाथ विज्ञान क्याम्पस भीमदत्तनगरका प्रमुख डा पूर्णबहादुर चन्द, व्यवस्थापन संकायका डिनमा कैलाली बहुमुखी क्याम्पसका पदमकान्त जोशी, शिक्षा संकायका डिनमा विश्वविद्यालयका सप्रा गोविन्द विष्ट र इन्जिनियरिङ... [...]

  • Read more >

    स्थानीय तहको कार्यकारी अधिकृत माग्दै शिक्षाका कर्मचारी

     
    प्रकाश सिलवाल-

    काठमाडौँ, ७ साउन । शिक्षा मन्त्रालयले स्थानीय तहमा आफ्ना निकायका कर्मचारी खटाउँदा ज्येष्ठताका आधारमा कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुपर्ने सर्त अघि सारेको छ ।
    मुलुकका सातमध्ये छ वटा प्रदेशमा स्थानीय निर्वाचन सम्पन्न भएपछि शिक्षालगायत अन्य मन्त्रालयका कर्मचारीको हस्तान्तरण प्रक्रिया सुरु हुँदा संघीय मामिला तथा स्था... [...]

  • Read more >

    विदेशमा प्राविधिक विषय पढ्ने विद्यार्थीको रोजाइ

    काठमाडौँ, ७ साउन । नेपाल बाहिर पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइ प्राविधिक र व्यावसायिक विषय देखिएको छ ।
    नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले सञ्चालन गरेको मेलामा आउने विद्यार्थीमा त्यस्तो रुचि देखिएको हो । भृकुटीमण्डपमा यही साउन ५ गतेदेखि जारी सो चारदिने मेलामा आज उत्साहजनक सहभागिता भने देखिएन ।

    मेलामा कक्षा १२ को परीक्षा सिध्याएर परीक्... [...]

  • Read more >

    इक्यान शैीक्षक मेला ः दोस्रो दिन तेत्तिस हजारबाट अवलोकन

    काठमाडौँ, ६ साउन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को ११ औ शैक्षिक मेलाको दोस्रो दिन आज करिब ३३ हजार पाँच सयले अवलोकन गरेका छन् । भृकुटीमण्डपमा जारी चारदिने मेलामा विद्यार्थी र अभिभावकको सहभागिता बढ्न थालेको छ ।
    विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधि प्रत्यक्ष संलग्नता रहेको यो मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताहरुका कक्ष छन् ।
    नेपालबाट अष्ट्रेलिया, भारत,... [...]

  • Read more >

    विद्वत्वृत्ति र लघु अनुसन्धान समयमा नबुझाउने प्रवृत्ति

    काठमाडौँ, ६ साउन । नेपाल प्रज्ञाप्रतिष्ठानबाट विद्वत्वृत्ति र लघु अनुसन्धानका लागि सम्झौता गर्ने लेखक र अनुसन्धानकर्ताले समयमा पाण्डुलिपि तथा प्रतिवेदन नबुझाउने प्रवृत्ति देखिएको छ ।
    विभिन्न विधामा अनुसन्धानकर्तालाई निश्चित बजेट दिई जिम्मेवारी दिँदै आएकोमा समयमा काम सम्पन्न नहुँदा ताकेता गर्न प्रतिष्ठानका कर्मचारीलाई हैरानी हुने गरेको छ ।
    रु २५ हजा... [...]

  • Read more >

    इक्यानको शैक्षिक मेलामा पन्ध्र देशका विश्वविद्यालयको सहभागिता

    काठमाडौँ, ५ साउन । नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी गराउने उद्देश्यले आजदेखि यहाँ ‘११आँै बृहत् शैक्षिक मेला’ शुरु भएको छ । भृकुटीमण्डपमा शुरु भएको सो मेलाको नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस पेरेराले उद्घाटन गर्दै राजदूत पेरेराले शिक्षाको क्षेत्रबाट नेपाल र श्रीलंकाको सम्बन्ध अझ सुदृढ गर्नुपर्ने बताउनुभयो ।
    उहाँले नेपालका वि... [...]

  • Read more >

    चिकित्सा शिक्षाको स्नातकोत्तरमा योग्यताक्रमका आधारमा भर्ना गर्न आदेश

     

    काठमाडौँ, ५ असार । सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) मा योग्यताक्रम (मेरिट) अनुसार विद्यार्थी भर्ना गर्न सम्बन्धित कलेजलाई आदेश दिएको छ ।
    न्यायाधीश शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले सिफारिस गरेको योग्यताक्रम (मेरिट)अनुसार नै विद्यार्थी भर्ना गर्न... [...]

Back to Top
(0.017338 seconds )