जहाजभित्र जन्मियो बच्चा, जिन्दगीभर सित्तैमा उड्न पाउने !

साउदी अरेबियाबाट भारत आउँदै गरेको जेट एयरवेजको विमान ३५ हजार फिट माथि आकाशमा उडिरहेको बेलामा विमानमा रहेकी एक महिला यात्रुले छोरा जन्माइन् ।

जब महिलाले जहाजभित्रै बच्चा जन्माइन् तर कोचीका लागि उडेको उक्त जहाज नै डाइभर्ट गरी मुम्बइ अवतरण गराइयो उनलाई आमा र बच्चालाई अस्पताल भर्ना गर्नका लागि ।...…

अदालतकाे आदेश: ज्यूँदो विच्छीलाई बरफमा नरा

 यो धर्तीमा जिउने अधिकार सबैलाई छ । यदि नियतिले मान्छेद्धारा मर्नैपर्ने भनी लेखेको छ भने पनि बाँचुन्जेल त सुख पाउनुपर्यो । आफ्नो स्वादका लागि अरु प्राणीलाई मार्ने मात्र होइन, ज्यूँदो छँदै तड्पाउने मान्छेको तरिका साँच्चीकै उदेकलाग्दो हुन्छ । मान्छेको यहीँ अत्याचारमाथि इटालीका एक अदालतले अंकुश लगाएको छ ।
पत्याउनु हुन्छ, ९ वर्षदेखि ‘हावा खाएर’ बाँचिरहेको छ यो जोडी !

 
 
कुनै पनि मानिस खानेकुरा नखाइकन कति दिनसम्म बाँच्न सक्ला ? अमेरिकामा एक दम्पत्ति ९ वर्षदेखि खानेकुरा नखाइकन बाँचेका छन् भन्ने कुरा पत्याउनुहुन्छ ? समाचार अनुसार, त्यो दम्पत्तिलाई खाना खाने कुनै आवश्यकता नै महसुस हुँदैन रे । यो व्...…

चरालाई चुरोट पिलाउँदा पर्‍यो आपत

आफ्नो मनोरञ्जनका लागि मानिस यो हदसम्म पनि जान सक्दछ भन्ने कुरा सायद कसैले सोचका होलान् । रुसमा बस्ने १८ वर्षका भिक्टर एवदिवले ख्याल–ख्यालमा एउटा चरालाई चुरोट पिलाइदिए । उनको यो कृत्य तब खुलासा भयो, जब चुरोट पिइरहेको उक्त चराको तस्वीर सोसल मिडियामा भाइरल बन्यो ।

वास्तवमा भिक्टर...…

२३ हजार ९ सयमै ४ जिबी र्‍याम र ५ हजार एमएएच ब्याट्री भएको जेडटिइको स्मार्टफोन

८ असार, काठमाडौं । नेपालका लागि जेटिइ मोबाइल ब्रान्डको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजे प्रा.लि.ले जेडटिइ ब्लेड ए२ प्लस स्मार्टफोन बजारमा उपलब्ध गराएको छ । उच्चतम मेमोरी र उत्कृष्ट ब्याट्री ब्याकअप चाहनेको लागि जेडटिइ ब्लेड ए २ प्लस लक्षित गरिएको छ ।

यसमा ४ जिबी र्यामको प्रयोग गरिएकाले फोन...…

शैक्षिक क्षेत्र सुधारका लागि आईडीएको १९ अर्ब सहयोग

अन्तर्राष्ट्रिय विकास महासंघ ‘आईडीए’ ले नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि १९ अर्ब ५ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यका साथ संचालन हुने शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि ‘आईडिए’ ले नेपाल सरकारलाई १९ अर्ब ५ करोड ऋण सहायता उपलब्ध गराउने सम्झदारी गरेको हो ।

बिहीबार अर्थ मन्...…

कपडा सिलाउँदै एमबिबिएस टप

काठमाडौं, ६ असार । परिवारको नाममाा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो ।

त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र विदाको समय सिलाईमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो ।

जति नै दुःख गरे पनि लेटाङ मोरङ्का सुजितकुमार दर्नालको पढाईको भोक घटेन, बरु बढ...…

नौवटा विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण

जुम्लाका माविस्तरका नौ सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ ।चन्दननाथ नगरपालिकाको सहयोग तथा नगर बाल सञ्जालको सहजीकरणमा सोमबार सेनिटरी प्याड वितरण गरिएको हो । चन्दननाथ नगरपालिकाभित्र रहेका नौ सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिला विकास निरीक्षक बिन्दु कुँवर, चन्दननाथ माविका सहायक प्रधानाध्यापक बबिता शाही र महिला अधिकारकर्मी भगवती श्रेष्ठले प्याड संयुक्तरु...…

पत्रकार महासंघको महाधिवेशन फेरि सर्यो

काठमाडौं, ८ असार– नेपाल पत्रकार महासंघको यही असार २२ र २३ गतेको लागि तय भएको महाधिवेशन फेरि सरेको छ ।

महासंघका अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा महासंघ केन्द्रीय कार्यालयमा आज (बिहीवार) बसेको सचिवालय बैठकले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई कारण देखाउँदै मधाधिवेशनको मिति सारेको हो ।

वैठकले महाधिवेश...…