• Read more >

    उत्कृष्ट विद्यार्थी सम्मानित

     

    भक्तपुर, १९ असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) भक्तपुरले ६०५ विद्यार्थीलाई सम्मान गरेको छ ।

    एनप्याब्सन भक्तपुरले आइतबार आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) उत्तीर्ण विद्यार्थीलाई गरेको बधाई कार्यक्रमको अवसरमा भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत ६०५ विद्यार्थीलाई सम्मान गरिए... [...]

  • Read more >

    असार २३ गतेदेखि शैक्षिक मेला

     

    काठमाडौँ, १९ असार । आगामी असार २३ गतेदेखि साउन ५ गतेसम्म मोफसलका चार सहरमा शैक्षिक मेला तथा शैक्षिक नीतिबारे बहस हुने भएको छ ।

    विजनेस प्लस टेलिभिजनको मुख्य आयोजना तथा माउन्टेन टेलिभिजन र भक्तिदर्शन टेलिभिजनको सह–आयोजनामा हुन लागेको मेला विराटनगर, वीरगन्ज, धनगढी र नेपालगन्जमा हुनेछ ।

    आयोजक संस... [...]

  • Read more >

    शिक्षामा २० प्रतिशत छुट्याउने प्रतिबद्धता

     

    जाजरकोट, १९ असार । यहाँका सातवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शिक्षा क्षेत्रका लागि २० प्रतिशत बजेट छुट्याउने प्रतिबद्धता गरेका छन् ।
    जिल्ला शिक्षा कार्यालयले गरेको अन्तक्रियामा नगर प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष लगायतले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि लगानी बढाउने प्रतिबद्धता गर... [...]

  • Read more >

    भूकम्प प्रभावित विद्यार्थीलाई चीनको साइकल


    काठमाडौँ, १८ असार । नेपालका भूकम्प प्रभावित तीन सय उच्च शिक्षा तहका विद्यार्थीका लागि चिनियाँ एक संस्थाले साइकल प्रदान गरेको छ । सिआरआई चाइनिज फाण्डेसनले ती साइकल उपलब्ध गराएको हो ।
    मदन भण्डारी मेमोरियल फाउण्डेसनको आयोजना र मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनमा मदन भण्डारी मेमोरियल कलेजमा आयोजित कार्यक्रममा काभ्रेपलान्चोकको वनेपा नगरपालिकाका वडा नं. १, २ र ३ का भूकम... [...]

  • Read more >

    त्रिविको ५८ औं वर्ष- गुणस्तर खस्कँदो

     प्रकाश सिलवाल-

    काठमाडौँ, १७ असार । मुलुककै अगुवा र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी सङ्ख्यामा उतारचढाव आए पनि यसको राष्ट्रिय गरिमा र प्रभाव कायमै छ ।

    स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या र शैक्षिक गुणस्तरमा... [...]

  • Read more >

    सर्वोत्कृष्ट विद्यार्थीलाई 'बेलु –विश्वेश्वर चटौत' पुरस्कार

     

    काठमाडौँ, १८ असार । डडेल्धुराको दिव्यावती निवासी आरडी प्रभास, बागीश्वरीदत्त र तारिणीदत्त चटौतले आफ्ना दिवङ्गत मातापिता बेलु चटौत र विश्वेश्वर चटौतको सम्झनामा स्थापित विभिन्न पुरस्कार घोषणा भएको छ ।

    ती पुरस्कारअन्तर्गत “बेलु–विश्वेश्वर चटौत स्मृति पुरस्कार” यस वर्षका लागि त्रिवि मानविकी तथा सामा... [...]

  • Read more >

    युवा प्रतिभा प्रतियोगिताका लागि परिषद् र हिसानबीच सम्झौता


    काठमाडौँ, १८ असार । राष्ट्रिय युवा परिषद् र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीचको सहकार्यमा युवा प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ ।
    नेपालका १६–४० वर्षका युवा र विद्यार्थीको समग्र विकासको लागि सरकारी स्तरबाट स्थापना भएको नेपालको पहिलो युवाको केन्द्रीय निकायको परिषदले युवाको सीपरक्षमता विकास, उद्यमशिलता, रोजगारी, आयआर्जन र स्वरोजगारको माध्यमबा... [...]

  • Read more >

    त्रिविको म’ख्य प्रवेशद्वारा उद्घाटन


    काठमाडाँै, !८ असार . त्रिभ’वन विश्वविद्यालयले आज ५८ औं वार्षिक दिवस मनाएको छ . वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री एवं त्रिविका क’लपति शेरबहाद’र देउवाले कीर्तिप’रस्थित त्रिवि केन्द्रीय कार्यालयको म’ख्य प्रवेशद्वारको उद्घाटन गनर्’भयो .
    प्रधानमन्त्री देउवाको अध्यक्षताका बसेको त्रिवि वार्षिक दिवस बैठकले विभिन्न अध्ययन संस्थान एवं संकायका ६८... [...]

  • Read more >

    उच्च शिक्षामा विकेन्द्रीकरण र स्वायत्तता ः प्रधानमन्त्री

     


    काठमाडौँ, १८ असार । प्रधानमन्त्री एवम् त्रिविका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
    त्रिवि सभाको ५८ औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक वातावरण निर्माण गरी शि... [...]

  • Read more >

    बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानमा नयाँ संयोजक

     

    काठमाडौँ, १७ असार । बाल क्वलहरुका सदस्यहरु आवद्ध बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानको दोश्रो साधारण सभाले प्रविन सिलवाल संयोजकत्वमा नयाँ समिति गठन भएको छ ।
    विभिन्न १९ जिल्लाका प्रतिनिधिसहितको शुक्रबार सम्पन्न सभाले सिलवाललाई नयाँ सम्योजक चयन गरेकाके हो । अभियान गैह्रसरकारी संस्था नभई खुल्ला सञ्जाल हो ।
    अभियानले पहिलो चरणमा राजधानीभित्रका सार्वजनिक या... [...]

  • Read more >

    क्याम्पसलाई सामुदायिक सेवाको सहयोग

     

    लमजुङ (बँेसीसहर), १७ असार । सदरमुकाम बेँसीसहरस्थित मस्र्याङ्दी बहुमुखी क्याम्पसलाई रु चार लाख भन्दा बढी रकम सहयोग प्राप्त भएको छ ।

    मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी सस्थाले सो क्याम्पसलाई आवश्यक फर्निचर खरिद गर्न रु चार लाख २० हजार सहयोग गरेको हो ।

    संस्थाका पूर्वकार्यकारी निर्देशक डा तीर्थ था... [...]

  • Read more >

    शिक्षा अधिकार सुनिश्चित गराउन जनप्रतिनिधिले के गर्लान् ?


    काठमाडौँ, १६ असार । शिक्षामा महिला, दलित एवम् सीमान्तकृत समुदाय बालबालिकाको अधिकार सुनिश्चितताका लागि शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले स्थानीय तहका जनप्रतिनिधिसँग नगर मञ्च बैठक आयोजना गरेको छ ।
    सीमान्तकृत बालिकाको शिक्षामा सुरक्षाका सवाल, नीतिगत व्यवस्था, कार्यान्वयनको अवस्था र देखापरेका चुनौतीबारे छलफल गर्न आयोजित विज्ञले संविधानले माध्यमिक तहसम्मको शिक्षाक... [...]

  • Read more >

    बाल क्वलका पूर्व सदस्यको राष्ट्रिय सञ्जाल


    काठमाडौँ, १६ असार । बाल क्लवका पूर्व सदस्यहरुले विगतमा आफूले बाल अधिकारका लागि सिकेका अनुभवको सदुपयोग गर्दै यस क्षेत्रमा थप सक्रिय हुन राष्ट्रिय सञ्जाल गठन गरेका छन् । बालअधिकारका लागि राष्ट्रिय अभियान नामक सञ्जाल गठन गरी नयाँ कार्यसमिति चयनका लागि आज राष्ट्रिय भेला आव्हान गरिएको छ । भेला महेन्द्र राष्ट्रिय मावि, बालुवाटारमा हुँदैछ ।
    नेपाललाइ बालश्रम मुक्त र बालमैत्री संस्... [...]

  • Read more >

    जैविक प्रविधिसम्बन्धी वैज्ञानिक सम्मेलन

    रत्ननगर (चितवन), १५ असार । नौ बुँदे चितवन घोषणापत्र जारी गर्दै जैविक प्रविधि सम्बन्धी वैज्ञानिक तथा अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन आज चितवनको भरतपुरमा सकिएको छ ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत जैविक प्रविधि केन्द्रको आयोजनामा सुरु भएको सो दुई दिने सम्मेलनले अनुसन्धानमा सक्रिय सङ्घ संस्थाको सहकार्यमा जोड दिँदै अनुसन्धानलाई प्रभावकारी बनाउने... [...]

  • Read more >

    स्वास्थ्य शिविरबाट सयौं महिला लाभान्वित

    कञ्चनपुर (सप्तरी), १६ असार । गरिबीका कारण वर्षांैदेखि रोगव्याधि लुकाएर राख्न बाध्य तिलाठी गाउँका महिला बिहीबार गाउँमै आइपुगेका चिकित्सकसँग निःशुल्क स्वास्थ्य उपचार सेवा पाएर हर्षित भएका छन् ।

    महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण संसदीय समितिकी सभापति रञ्जु झाले गरिबीका कारण स्वास्थ्य उपचार गराउनबाट वञ्चित महिलालाई लक्षित गरी संसदीय विकास कोषमार्फत निःशुल्... [...]

Back to Top
(0.012169 seconds )