• Read more >

    शिक्षामन्त्रीलाई के भने जापानी राजदूतले ?

    काठमाडौँ, १६ असार । नेपालको शिक्षा विकासमा थप सहयोगबारे प्रतिवद्धता जनाउँन आज उपप्रधानन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग शिक्षा मन्त्रालय, सिंहदरबारमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाको भेटवार्ता भएको छ ।
    भेटमा जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम र भूकम्पबाट प्रभावित जिल्लामा विद्यालय पुनः निर्माणमा थप सहयोगको प्रतिवद्धता जनाएको मन्त्रालयका सहप्रवक्ता... [...]

  • Read more >

    बेसहारा बालबालिकालाई सहयोग

     

    दुनै (डोल्पा), १६ असार । बाबुको मृत्यु लगत्तै आमाले बिहे गरेपछि बिचल्लीमा परेका त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ ल्हाँका दुईजना बेसहारा बालबालिकालाई विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

    बेसहारा बनेका सात वर्षीया चन्द्रा बिटालु र नौ वर्षीया पार्वती बिटालुको उचित पालन पोषण तथा शिक्षा पाउने अधिकारको सुनिश्चितताका ल... [...]

  • Read more >

    क्यास्त्रोको समाजवादः शिक्षामा उच्च प्राथमिकता


    राजकुमार बराल-
    “समाजवादी कित्ता ढल्दा र सोभियत सङ्घको विघटन भई
    हामो ८५ प्रतिशत निर्यात व्यापार गुम्दा र केवल ४० प्रतिशत
    सञ्चित ऊर्जाले धानिनुपर्दाको यो आर्थिक संकटकाबीच पनि हाम्रा
    कुनै पनि विद्यालय बन्द भएका छैनन् र कुनै पनि
    क्युबाली बच्चालाई शिक्षकबिना छोडिएको छैन ।”

    सन् १९९० पछिको सोभियत सङ्घको विघटन र अमेरिकी नाकाबन्दीपछिको आर्... [...]

  • Read more >

    विद्यालय भवन हस्तान्तरण

     

    भक्तपुर, १६ असार । फ्रान्सका राजदूत युभिस कारमोनले भूकम्पबाट क्षति भएपछि अन्तर्राष्ट्रिय संस्थाको ७० लाखको सहयोगमा पुनःनिर्माण भएको चाँगुनारायण नगरपालिका– ६ नगरकोटस्थित गड्गडे आधारभूत विद्यालय प्रअलाई हस्तान्तरण गर्नुभएको छ ।

    फ्रान्सको इन्फ्रान्स र ओटी मार्फो नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा निर्मित भूकम्प... [...]

  • Read more >

    दहीच्युरासँगै कविता

    काठमाडौँ, १६ असार । ‘संसाक’ पाक्षिक पत्रिका र टोखा केबको आयोजनामा टोखा केब फनपार्कमा आज ‘स्वीमिङ र कविता, असार १५ को दहीच्युरा’ विषयमा साहित्यिक एवम् सांस्कृतिक कार्यक्रम गरिएको छ ।

    हरेक असार १५ मा पत्रिकाले गर्दै आएको सो कार्यक्रममा यस वर्ष स्रष्टालाई पौडीको मनोरञ्जन पनि थप भएको थियो । कार्यक्रममा डा सत्यराज थपलिया, डा शैले... [...]

  • Read more >

    एसइईमा सफल विद्यार्थीलाई सम्मान

    काठमाडौँ, १५ असार । नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति (रासस) शाखाले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सफल भएका राससमा कार्यरत कर्मचारीका छोराछोरीलाई आज सम्मान गरेको छ । 

    सो परीक्षामा सफल कर्मचारीका सातजना छोराछोरीलाई महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रशासन प्रमुख सोमनाथ लामिछाने, अङ्ग्रेजी शाखा प्रमुख दीपराज सन्याल, शाखाका अध्यक्ष नारा... [...]

  • Read more >

    प्रधानाध्यापकमाथि गोली प्रहार

     

    धनुषा, ११ असार । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो ।

    शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ ।<... [...]

  • Read more >

    सहमतिपछि घर फर्किन थाले अस्थायी शिक्षक

    काठमाडौं, ११ असार । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीचको वार्तामा चारबुँदे सहमतिपछि आन्दोलनका लागि काठमाडौँ आएका शिक्षकहरु आफ्ना जिल्ला फर्कन थालेका छन् । आन्दोलनका लागि करिव एक हजार अस्थायी शिक्षक विदा मिलाएर गत महिना काठमाडौँ आएका थिए ।

    गत शुक्रबारको वार्तामा सहमति भएसँगै उनीहरुको अमरण अनसन तोडिएको थिय... [...]

  • Read more >

    अनुदान कटौती भएपछि विद्यालय समस्यामा

    बाबियाचौर (म्याग्दी), ११ असार । तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन् ।

    प्रतिविद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका सामुदायिक विद्यालयका शिक्षकलाई तलब दिन समस्या भएको हो ।

    चालु आवमा अनुदान कटौती भएपछि निजी स्रोतका शिक्षकलाई... [...]

  • Read more >

    फेसबुक अभियानमार्फत विद्यालय पुनःनिर्माण

    गोरखा, ११ असार । ‘गोरखा भूकम्प’ गएको डेढ वर्ष भइसक्दा पनि भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण सुरु नभएपछि सहिद लखन गाउँपालिका–८ बुंकोटका एक युवकले फेसबुक अभियानमार्फत विद्यालय पुनःनिर्माणमा सघाएका छन् ।

    नेपाल युथ फाउन्डेसनका अध्यक्ष त... [...]

  • Read more >

    महेन्द्र शान्ति माविमा अक्षयकोष

    भक्तपुर, ११ असार । सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित महेन्द्र शान्ति माविमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ ।
    ... [...]

  • Read more >

    कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

     
    काठमाडौँ, ११ असार । सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ ।

    शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो । कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउ... [...]

  • Read more >

    भर्नामा योग्यताअनुसार शुल्क नलिएको भन्दै विरोध

    काठमाडौँ, ११ असार । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजले निर्धारण भइसकेको शुल्क कार्यान्वयनमा अवरोध गर्दै योग्यता सूची (मेरिट) अनुसार भर्ना नलिएकामा सर्वत्र विरोध भइरहेको छ ।

    त्रिविअन्तर्गतका निजी मेडिकल कलेजले स्नातकोत्तर तह (पिजी) कोटामा सरकारले तोकेको भन्दा बढी शुल्क लिएर विद्यार्थी भर्ना गर्न थालेपछि... [...]

  • Read more >

    साढे दुई करोड बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

     
    काठमाडौं- द्वन्द्वले प्रभावित भएका २२ देशको झन्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा छदेखि १५ वर्ष उमेर समूहका दूई करोड ५० लाख बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित भएका उल्लेख छ ।  
  • Read more >

    इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने

     
     
     फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ ।

    यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने... [...]

Back to Top
(0.01246 seconds )