देउसीभैलोको रकम बालगृहमा

बेँसीशहर, लमजुङ, ६ कात्तिक (रासस) : बालबालिकाले तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकम द्वन्द्वपीडित बालबालिकालाई दान गरेका छन् । बेँसीशहर–२ भकुण्डेका बालबालिकाले रु १४ हजार ७३० जम्मा गरेको र सो रकम आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका द्वन्द्वपीडित बालबालिकालाई प्रदान गरेका हुन् ।

परम्परागत देउसीभैलो खेलेर जम्मा भएको रकमलाई वनभोज वा अन्य फजुल खर्च गर्नुभन्दा सामाजिक...…

शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रमाणीकरण

काठमाडौँ, ६ कात्तिक : अस्थायी शिक्षकलाई स्थायी गराउन ल्याइएको ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी द...…

सुदूरपश्चिमका १५ क्याम्पसलाई आंगिकता

दार्चुला, ५ कात्तिक : दार्चुला जिल्लाका दुई क्याम्पससहित सुदूरपश्चिमका १५ क्याम्पसले सुदरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिकता पाएका छन् ।

हालसम्म समुदायबाट सञ्चालनमा रहेका गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस दार्चुला आंगिक क्याम्पस बनाउनका लागि सरकारबाट निर्णय भइ निर्देशन आएको गोकुलेश्वर बहुमुखी क्याम्पसका...…

साझा प्रकाशनमा नियम विपरीत महाप्रबन्धक नियुक्ति

काठमाडौँ, ३० असोज । शिक्षा मन्त्रालयले साझा प्रकाशनमा नियमविपरित महाप्रबन्धक नियुक्त गरेको पाइएको छ ।
साझा प्रकाशनको विनियम, २०२१ बमोजिम सञ्चालक समितिले मात्र महाप्रबन्धक नियुक्त गर्दै आएकामा शिक्षा मन्त्रालय (शिक्षामन्त्रीस्तर) को निर्णयबाट असोज ९ मा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई अध्यक्ष तथा महाप्रबन्धकमा नियुक्त गरेपछि कानुनी विवाद उत्पन्न...…

रिडर्स सोसाइटीको अध्यक्षमा लामिछाने

पोखरा, २९ असोज (रासस) : पठन संस्कृतिको विकासको उद्देश्यका साथ क्रियाशील र'याण्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित हुनुभएको छ ।

सोसाइटीको शनिबार पोखरामा सम्पन्न पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको नेतृत्वमा दुई वर्षे कार्यकालका लागि एक सदस्य पछि थप्ने गरी १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समित...…

विद्यालयस्तरीय कविता प्रतियोगितामा

काठमाडौँ, २८ असोज । माध्यमिक विद्यालयस्तरीय राष्ट्रव्यापी कविता प्रतियोगितामा धनकुटा पाख्रीबासस्थित राम माविका कुसुम रिजाल प्रथम भएका छन् ।

ब्लड डोनर्स एसोसिएसनले युवा वर्गलाई रक्तदानमा सहभागी गराउने उद्देश्यले “युवाको अभियान, रक्तदानमा योगदान” शीर्षकमा आयोजना गरिएको उक्त प्रतियोगितामा उहाँले रु २५ हजारको नगद पुरस्कार प्राप्त गर्नु...…

सेफको अध्यक्षमा अधिकारी

काठमाडौँ, २८ असोज । सेफ एसोसियसन अफ नेपालले होटल व्यवस्थापनसम्बन्धी तालीम विस्तार गर्ने भएको छ । होटेल व्यवसायमा कार्यरत कुकहरुको सो साझा संस्थाको २३ औँ साधारणसभाले यस क्षेत्रमा दक्ष र शिक्षित जनशक्ति आइरहेको सन्दर्भमा  तालीम र प्रशिक्षणलाई अघि बढाउनुपर्नेमा जोड दिइएको हो ।
अध्यक्षमा अधिकारी
सभाले श्रीराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यस...…

पेन्सनबापतको रकम शैक्षिक संस्थालाई

म्याग्दी, २८ असोज । म्याग्दीका एक प्रवासी नेपालीले जिल्लाका शैक्षिक संस्थाहरुलाई रु तीन लाख आर्थिक सहयोग गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमलबहादुर पुर्जाले आफूले प्राप्त गर्ने पेन्सनबापतको रकमबाट म्याग्दी बहुमुखी क्याम्पसलाई एक लाख १५० हजार नगद सहयोग गर्नुभएको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेका अध्यक्षसमेत...…

विद्यार्थी संगठनले शिक्षा ऐन कार्यन्वयनमा अवरोध गर्ने

काठमाडौँ, २६ असोज । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन विधेयक–२०७४ कार्यन्वयनमा जान नदिने निर्णय गरेको छ । नौ विद्यार्थी संगठनको आज बसेको संयुक्त बैठकले संशोधनमार्फत अयोग्य शिक्षकलाई स्थायी गर्न थालिएको र त्यसले लाखौँ बालबालिकाको भविष्य बिगार्ने जनाउँदै कार्यान्वयनमा जान नदिने निर्णय गरेको अनेरास्ववियु (क्रान्तिकारी) काउपाध्यक्ष सुरेन्द्...…

शिक्षामा निजीकरणको असर : अध्ययन

शिक्षामा निजीकरण नरोकिए दिगो विकासका लक्ष्यमा चुनौती

2017-10-12 14:36

काठमाडौँ, २६ असोज । शिक्षामा निजीकरण र व्यापारीकरण नरोकिए संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यका गुणस्तरीय र सर्वसुलभ शिक्षासम्बन्धी कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुने सार्वजनिक एक अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

एजुकेशन इन्टरने...…

सानोमा ज्ञानी, पछि चकचके

१. बालबालिकाहरुलाई अनुशासनमा राख्न के गर्नुपर्छ ?
बालबालिकाहरुलाई तर्साएर, धम्काएर काम गराउनु मुर्खता हुन्छ । गाली गरेर, पिटेर बालबालिकाहरुलाई सही दिशामा ल्याउन सकिँदैन । उनीहरुप्रति माया प्रेम दर्साउनुपर्छ । माया र प्रेमले उनीहरुको मन जित्न सकिन्छ भने उनीहरु अनुशासनमा पनि बस्छन् ।

२. बालबालिकाहरुलाई पढाइमा कसरी एकाग्र गराउने ?

सर्वप्रथम बालबालिकाहरुको भावना बुझ्न...…

बच्चालाई खेलौँना किन्नुहुन्छ ?

यदी तपाईका पाँच वर्षभन्दा मुनिका बच्चाहरु छन् भने तपाईहरुसँग पक्कै पनी उनीहरुको जन्मदिन र अरु अवसरमा कस्तो खालको खेलौना किन्नु पर्छ भन्ने जानकारी हुनसक्छ । खेलौना बच्चाहरुको लागि एउटा राम्रो र उत्तम उपहार भएता पनि अरु कुराहरु पनि ध्यान दिनुपर्छ ।
बच्चाहरु हुर्काउन विभिन्न खेलाउनाहरु खरिद गर्नुहोस् । हरेक खेलाउनाको प्याकेटमा बच्चाहरुको उमेर तोकेको हुन्छ । जुनअहिलेको मुख्य समस्या...…

बच्चाहरुलाई कस्ता लुगा किन्ने ?

बच्चाहरु धेरै छिटो बढ्छन् किन ? हामी यहाँ छलफल गर्दैछौँ । बच्चाहरु धेरै छिटो बढ्छन् । हामीले कतिपय कुरामा अनुभव गरेका छौं कि बच्चाहरुको लुगा, यो हप्ता ठीक भए पनि अर्काे हप्ता छोटो भइसकेको हुन्छ ।
जुत्ताको झन कुरै नगरौ । बच्चाहरुको बढ्दो उमेरसँग खुट्टा पनि यति छिटो बढ्ने हुन्छ कि आज मात्र ठीक हुने जुत्ता, केही दिनमा साँघुरो हुने हुन्छ ।
हामीसँग अरु उपायहरु छन्, जसले हाम्रो...…

शिक्षा ऐन नवौं संसोधन : किन घातक ?

खुला प्रतिष्पर्धाको बाटो साँघुरो बनाएको: शिक्षा आठौँ संसोधन ऐन २०७३ ले खुला प्रतिष्पर्धावाट योग्य युवा शिक्षण पेशामा भित्राउने गरी दरबन्दीको ४९ प्रतिशत खुला बिज्ञापनबाट शिक्षक भर्ना गर्ने नीति लिएकोमा यो नवौं संसोधनले त्यो प्रतिशतलाई आधामा झारी २५ प्रतिशत मात्रै बिज्ञापन गर्ने र ७५ प्रतिशत दरबन्दीमा अहिले काम गरिरहेकै अस्थायी शिक्षक स्थाई गर्ने गरी पास गरेको छ /

...…

विद्यालयका बस चालकले विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने

काठमाडौँ, २३ असोज : विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकल...…