शिक्षण पेशा छाडी तरकारी खेतीमा

जितपुर (कपिलवस्तु), २३ भदौ । वाणगंगा नगरपालिकाका दुई शिक्षक शिक्षण पेशा छाडी तरकारी खेतीमा लागेका छन् । 


तीन वर्ष एउटै निजी विद्यालयमा शिक्षण पेशा अँगालेका वाणगंगा–७ वनगाईका विष्णु पौडेल र ३ झुँगाका भास्कर पँगेनी अहिले तरकारी खेतीमा रमाएका छन् । शिक्षण पेशामा भन्दा तरकारी खेतीमा मनग्य आम्दानी हुन थालेपछि उनीहरु तरकारी खे...…

पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने

काठमाडौँ, २० भदौ । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालेको छ । विश्वविद्यालयको आज यहाँ सम्पन्न २८औँ सभाले विश्वविद्यालयको गोठगाउँमा रहेको ८०५ विघा क्षेत्रफल जमिनलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता राजेशकुमार झाले जानकारी दिनुभयो ।

सभाले उक्त जमिनमा एमबिबिएस शैक्षिक कार्यक्रमका लागि आंगिक क...…

राष्ट्रिय संस्कृत शिक्षा नीति तर्जुमा आयोग गठन तयारी

काठमाडौँ, १९ भदौ । नेपाल संस्कृत विश्वविद्यालयको ७०औँ सभाले आज आव २०७४÷०७५ लागि रु ९० करोड ८९ लाख ९१ हजार ५०० बजेट पारित गरेको छ । विश्वविद्यालयको चालु आवको नीति, कार्यक्रम तथा आयव्यय बजेटको प्रस्तुतिका लागि यहाँ आयोजित सभाले सरकारी अनुदान र आन्तरिक स्रोतका आधारमा रु ८७ करोड ६४ लाख ९९ हजार ५०० सरकारी अनुदान र रु तीन करोड १४ लाख २० हजार विश्वविद्यालयको आन्...…

चोभार बचतको शैक्षिक कर्जा

काठमाडौँ, १८ भदौ । शैक्षिक कर्जाका रुपमा विद्यार्थीलाई पठन–पाठनमा समेत लगानी गर्दै आएको चोभार बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
कीर्तिपुरको बाघभैरवमा सम्पन्न साधारणसभाले सहकारी विज्ञ इन्द्रबहादुर कार्कीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष विजया दबाडी काफ्ले र सचिव सुवास धिताल...…

जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने नगरपालिकाको निर्णय

बाजुरा, १८ भदौ । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् ।

बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्र...…

शिक्षण अस्पतालका लागि अनुमति नै नभएपछि सम्बन्धन स्थगन

प्रकाश सिलवाल-

काठमाडौँ, १७ भदौ । त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ । काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा सार्वजनिक आलोचनाप...…

बालगृहलाई हङकङबाट रु एक लाख सहयोग

उर्लाबारी (मोरङ), १६ भदौ । मोरङको उर्लाबारी–७ स्थित नमूना बालगृहलाई हङकङबाट रु एकलाख चारहजार सहयोग प्राप्त भएको छ ।

हङकङमा रहनुभएकी उर्लाबारी–७ की अनिता सुब्बाको संयोजनमा सहयोग संकलन गरेर पठाइएको सो रकम गृहकी अध्यक्ष मीनादेवी बराललाई बिहीबार जीवन बचाउ उपचार सेवा गृह, उर्लाबारीका अध्यक्ष सागर राईले हस्तान्तरण गर्नुभएको थियो ।

सुब्ब...…

दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर

दमक, १६ भदौ । झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको सरस्वती माविमा अध्ययनरत दृष्टिविहीनका लागि एक थान कम्प्युटर र छडी प्रदान गरिएको संस्थाका अध्यक्ष रवि केसीले जानकारी दिनुभयो । संस्थाले दृष्टिविहीनको क्षमत...…

   पुस्तकालय दिवस मनाइँदै

काठमाडौँ, १५ भदौ । आज पुस्तकालय दिवस । “समृद्ध नेपालको आधार पुस्तकालयको विकास” भन्ने नाराका साथ दसौँ पुस्तकालय दिवस मनाइँदैछ ।
दिवसकै सन्दर्भमा व्यवस्थित डिजिटल पुस्तकालयको आवश्यकताका बारेमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । केशर पुस्तकालयको आयोजनामा भएको छलफलमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अशोक थापाले प्रविधिले फड्को मारिरहेको बेलामा पठन संस्कृतिलाई थप वि...…

१० औँ पुस्तकालय दिवसमा प्रभातफेरी

काठमाडौँ १५ भदौ । आज १० औँ पुस्तकालय दिवस मनाइँदैछ । दिवसको अवसरमा आज बिहान प्रभातफेरी ¥याली निकालिएको छ । आज बिहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी शहिदगेट, रत्नपार्क, कमलादी हुँदै कमलपोखरीमा पुगी सम्पन्न भएको छ । शिक्षा मन्त्रालय, पुस्तकालय दिवस मूल समारोह समितिको आयोजनामा ¥याली निकालिएको हो । ¥यालीमा ‘पढ्ने संस्कृतिको विकास गराँै’ ‘एक स्थानीय तह एक पुस्तकालय’ ‘पुस्तक ज्ञानको...…

पहिरोको कारण २० दिनदेखि विद्यालय बन्द

पाँचथर, १५ भदौ । साउन २६ गते गएको पहिरोका कारण बाटो अवरुद्ध हुँदा पाँचथरको फालेलुङ गाउँपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन । साउन २६ गते बिहान गएको पटहिरोबाट विद्यालय क्षेत्रका ४१ परिवार विस्थापित भएपछि उक्त विद्यालयका २८ बालबालिका विद्यालय जान नसकेका हुन् । पहिरोबाट विस्थापित स्थानीयवासी स्थानीय वुङचिङ डाँडामा बस्दै आएका छन् । पहि...…

छानिछानी पुस्तक पढौँ- दशरथ मिश्र

 

पुस्तकालय दिवस “समृद्ध नेपालको आधार ः पुस्तकालयको विकास” भन्ने नाराका साथ आज भदौ १५ गते दसौँ पुस्तकालय दिवस मनाइँदैछ । केशर पुस्तकालय नेपालको एक ऐतिहासिक पुस्तकालय हो ।
यसै सन्दर्भमा सरकारी पुस्तकालय भनेर चिनिने केशर पुस्तकालयका प्रमुख
दशरथ मिश्रसँग गरिएको कुराकानी ः


वर्तमान समयमा डिजिटल प्रविधिको बढ्दो प्रयोगले पुस्तकालय आएर पढ्ने

 प्याब्सनको परीक्षा भदौ २६ देखि

काठमाडौँ, १५ भदौ । निजी तथा आवासीय विद्यालय अगनाईजेसन नेपाल (प्याब्सन)ले यही भदौ २६ गतेदेखि मध्य त्रैमासिक परीक्षा संञ्चालन गर्ने भएको छ । आगामी असोज ४ गते सम्पन्न हुने परीक्षाको प्रयोगगात्मक परीक्षा भने सम्बन्धित विद्याालयले मिति तोकेर गर्नुपर्ने प्याब्सनले उल्लेख गरेको छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म र १० बजेदेखि १ बजेसम्म दुई चरणमा हुने छ ।

 

मेडिकल कलेज सम्बन्धनको विवाद कायमै

काठमाडौं, १५ भदौ । त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेलगत्तै चौतर्फी टिकाटिप्पणी सुरु भएको छ ।
कलेजले भने आफूहरुको सम्पूर्ण पूर्वाधार पूरा भएको र यसको लागि योग्य रहेको बताएको छ । कलेजका अध्यक्ष डा. जैनुद्धिन अन्सारीले आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेर सम्बन्धन प्राप्त गरेको बताउँदै भन्नुभयो,,‘अहिले हाम्रो कलेज प्रारम्भिक परीक...…

प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय ः राज्यमन्त्री अधिकारी

काठमाडौँ, १५ भदौ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिने बताउनुभएको छ ।

आज १० आँै पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षाको गुणस्तरका लागि प्रत्येक विद्यालयमा चाँडो भन्दा चाँडो ई–पुस्तकालय स्थापना गर्ने बताउनुभएको हो ।

प्रत्येक...…