शिक्षासम्बन्धी समाचारमा नीतिगत विषयको प्राथमिकता

 

काठमाडौँ, २० असार । आमसञ्चार माध्यममा शिक्षासम्बन्धी नीतिगत विषयले बढी स्थान पाउने गरेको पाइएको छ ।


शिक्षा पत्रकार समूहले राजधानीबाट प्रकाशित प्रमुख दैनिकमा सम्प्रेशित शिक्षासम्बन्धी समाचारका अन्तर्वस्तुमाथि गरेको एक अध्ययनले विद्यमान नीतिको कार्यान्वयन नहुँदा नीतिगत स्पष्टताको अभावमा उत्पन्न समस्य...…

कृषि विश्वविद्यालयमा तालाबन्दी

रत्ननगर (चितवन), २० असार । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरस्थित केन्द्रीय कार्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।

निजी कलेजलाई सम्बन्धन दिन लागेको भन्दै कलेजमा तालाबन्दी गरिएको हो । विश्वविद्यालयले सरकारले सातवटा प्रदेशमा स्थापना गर्ने भनेको आङ्गिक कलेज स्थापना गर्नुको साटो निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएकाले तालाबन्दी...…

सीपमूलक तालिमबाट विद्यालय निर्माण

 

काठमाडौँ, २० असार । घरेलु तथा साना उद्योग विकास समितिले भूकम्पप्रभावित २१ जिल्लाका दुई ३९१ युवालाई सीपमूलक तालिम प्रदान गरेको छ ।

समितिले भूकम्पको पुनःनिर्माणमा सहज होस् भन्ने उद्देश्यका साथ भूकम्पप्रभावित २१ जिल्लामा सिकर्मी, डकर्मी, हाउस वायरिङ, प्लम्बिङ, सिलाइलगायत तालिम प्रदान गरेको हो ।

समितिका प्र...…

युवायुवतीलाई पौडी प्रशिक्षण


काठमाडौँ, २० असार । विगत तिन वर्षदेखि दश जोड दुइ पास गरेका र परीक्षा दिएर वसेका छात्रा छात्राहरुलाई अन्तर्राष्ट्रियस्तरको यएर होस्टेज तालिम दिइएको छ ।
कम्तिमा ५ फिट २ इन्च उचाइ भएका छात्रा र ५ फिट ७ इन्च उचाइ छात्राहरुलाई अन्तराष्ट्रिय स्तरको यएर होस्टेज तालिम दिदै आइरहेको कमलादीस्थित नेपाल एयर होस्टेज एकेडमीमा हाल अध्ययनरत ४० जना युवायुवतीलाई पौडी प्रशिक्षण गराइएको हो । <...…

उत्कृष्ट विद्यार्थी सम्मानित

 

भक्तपुर, १९ असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) भक्तपुरले ६०५ विद्यार्थीलाई सम्मान गरेको छ ।

एनप्याब्सन भक्तपुरले आइतबार आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) उत्तीर्ण विद्यार्थीलाई गरेको बधाई कार्यक्रमको अवसरमा भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत ६०५ विद्यार्थीलाई सम्मान गरिए...…

असार २३ गतेदेखि शैक्षिक मेला

 

काठमाडौँ, १९ असार । आगामी असार २३ गतेदेखि साउन ५ गतेसम्म मोफसलका चार सहरमा शैक्षिक मेला तथा शैक्षिक नीतिबारे बहस हुने भएको छ ।

विजनेस प्लस टेलिभिजनको मुख्य आयोजना तथा माउन्टेन टेलिभिजन र भक्तिदर्शन टेलिभिजनको सह–आयोजनामा हुन लागेको मेला विराटनगर, वीरगन्ज, धनगढी र नेपालगन्जमा हुनेछ ।

आयोजक संस...…

शिक्षामा २० प्रतिशत छुट्याउने प्रतिबद्धता

 

जाजरकोट, १९ असार । यहाँका सातवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शिक्षा क्षेत्रका लागि २० प्रतिशत बजेट छुट्याउने प्रतिबद्धता गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयले गरेको अन्तक्रियामा नगर प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष लगायतले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि लगानी बढाउने प्रतिबद्धता गर...…

भूकम्प प्रभावित विद्यार्थीलाई चीनको साइकल


काठमाडौँ, १८ असार । नेपालका भूकम्प प्रभावित तीन सय उच्च शिक्षा तहका विद्यार्थीका लागि चिनियाँ एक संस्थाले साइकल प्रदान गरेको छ । सिआरआई चाइनिज फाण्डेसनले ती साइकल उपलब्ध गराएको हो ।
मदन भण्डारी मेमोरियल फाउण्डेसनको आयोजना र मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनमा मदन भण्डारी मेमोरियल कलेजमा आयोजित कार्यक्रममा काभ्रेपलान्चोकको वनेपा नगरपालिकाका वडा नं. १, २ र ३ का भूकम...…

त्रिविको ५८ औं वर्ष- गुणस्तर खस्कँदो

 प्रकाश सिलवाल-

काठमाडौँ, १७ असार । मुलुककै अगुवा र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी सङ्ख्यामा उतारचढाव आए पनि यसको राष्ट्रिय गरिमा र प्रभाव कायमै छ ।

स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या र शैक्षिक गुणस्तरमा...…

सर्वोत्कृष्ट विद्यार्थीलाई  'बेलु –विश्वेश्वर चटौत' पुरस्कार

 

काठमाडौँ, १८ असार । डडेल्धुराको दिव्यावती निवासी आरडी प्रभास, बागीश्वरीदत्त र तारिणीदत्त चटौतले आफ्ना दिवङ्गत मातापिता बेलु चटौत र विश्वेश्वर चटौतको सम्झनामा स्थापित विभिन्न पुरस्कार घोषणा भएको छ ।

ती पुरस्कारअन्तर्गत “बेलु–विश्वेश्वर चटौत स्मृति पुरस्कार” यस वर्षका लागि त्रिवि मानविकी तथा सामा...…

युवा प्रतिभा प्रतियोगिताका लागि परिषद् र हिसानबीच सम्झौता


काठमाडौँ, १८ असार । राष्ट्रिय युवा परिषद् र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीचको सहकार्यमा युवा प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ ।
नेपालका १६–४० वर्षका युवा र विद्यार्थीको समग्र विकासको लागि सरकारी स्तरबाट स्थापना भएको नेपालको पहिलो युवाको केन्द्रीय निकायको परिषदले युवाको सीपरक्षमता विकास, उद्यमशिलता, रोजगारी, आयआर्जन र स्वरोजगारको माध्यमबा...…

त्रिविको म’ख्य प्रवेशद्वारा उद्घाटन


काठमाडाँै, !८ असार . त्रिभ’वन विश्वविद्यालयले आज ५८ औं वार्षिक दिवस मनाएको छ . वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री एवं त्रिविका क’लपति शेरबहाद’र देउवाले कीर्तिप’रस्थित त्रिवि केन्द्रीय कार्यालयको म’ख्य प्रवेशद्वारको उद्घाटन गनर्’भयो .
प्रधानमन्त्री देउवाको अध्यक्षताका बसेको त्रिवि वार्षिक दिवस बैठकले विभिन्न अध्ययन संस्थान एवं संकायका ६८...…

उच्च शिक्षामा विकेन्द्रीकरण र स्वायत्तता ः प्रधानमन्त्री

 


काठमाडौँ, १८ असार । प्रधानमन्त्री एवम् त्रिविका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
त्रिवि सभाको ५८ औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक वातावरण निर्माण गरी शि...…

बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानमा नयाँ संयोजक

 

काठमाडौँ, १७ असार । बाल क्वलहरुका सदस्यहरु आवद्ध बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानको दोश्रो साधारण सभाले प्रविन सिलवाल संयोजकत्वमा नयाँ समिति गठन भएको छ ।
विभिन्न १९ जिल्लाका प्रतिनिधिसहितको शुक्रबार सम्पन्न सभाले सिलवाललाई नयाँ सम्योजक चयन गरेकाके हो । अभियान गैह्रसरकारी संस्था नभई खुल्ला सञ्जाल हो ।
अभियानले पहिलो चरणमा राजधानीभित्रका सार्वजनिक या...…

क्याम्पसलाई सामुदायिक सेवाको सहयोग

 

लमजुङ (बँेसीसहर), १७ असार । सदरमुकाम बेँसीसहरस्थित मस्र्याङ्दी बहुमुखी क्याम्पसलाई रु चार लाख भन्दा बढी रकम सहयोग प्राप्त भएको छ ।

मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी सस्थाले सो क्याम्पसलाई आवश्यक फर्निचर खरिद गर्न रु चार लाख २० हजार सहयोग गरेको हो ।

संस्थाका पूर्वकार्यकारी निर्देशक डा तीर्थ था...…