विद्यार्थीलाई पढाएर शिक्षालय उद्घाटन

रोल्पा, २० कात्तिक (रासस)- उपप्रधान तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महराले देशको समृद्धिका लागि प्राविधिक शिक्षा जरुरी रहेको बताउनुभएको छ । उपप्रधान मन्त्री महराले रोल्पाको लिवाङमा निर्मित रोल्पा पोलिटेक्निकल इन्स्टिच्यूटको आज उद्घाटन गर्दै देश विकास अभियानमा प्राविधिक जनशक्तिको खाँचो रहने बताउनुभयो । उपप्रधानमन्त्री महराले भन्नुभयो, “रोल्पामा सञ्चालनमा रहेको प्राविधिक शिक्...…

प्राविधिक शिक्षामा ‘दक्षता’ कार्यक्रम शुरु

काठमाडौँ, २० कात्तिक (रासस) : युरोपेली सङ्घको सहयोगमा प्राविधिक शिक्षामा प्रभावकारी व्यावसायिक तालीम सञ्चालन र अनुदानका लागि ‘दक्षता’ नामक परियोजना आजदेखि शुरु भएको छ ।

शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को समन्वयमा सञ्चालित सो चारवर्षीय परियोजनाले कृषि, निर्माण र पर्यटनका क्षेत्रमा कार्यरत संस्था तथा प्राविधिक जनश...…

नयाँ सीप र संस्कृति : मीठोमीठो रेष्टुरेन्ट

काठमाडौँ, ७ कात्तिक । ल्याटिन अमेरिकाका देशहरुमा पाइने शैली र सुविधाको रेष्टुरेन्ट नेपालमै पाइन थालेको छ । खाना त जहाँ पनि पाइन्छ तर पारिवारिक र शान्त वातावरणसहितको नौलो व्यवस्था भएको रेष्टुरेन्ट सबैतिर पाइँदैन । राजधानी उपत्यकाभित्र यस्ता रेष्टुरेन्ट खोज्दै जाँदा हामी ललितिपुरको भैँसेपाटी (सैँबु) स्थित “मीठो मीठो द टाभेर्न” रेष्टुररेन्टमा पुग्छौँ ।
यो रेष्टुरेन्टमा...…

पीजी पढ्न ३१ लाख

काठमाडौं ९ असार/ व्यापक राजनीतिक दबाबका कारण चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम) ले गरेको सिफारिश र प्राध्यापक डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताविपरीत त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले निजी मेडिकल कलेजेको पीजी(एमडी/एमडीएस) अध्ययनका लागि ३१ लाख रुपियाँ तोकेको छ ।

पीजी अध्ययनका लागि...…

मोबाइल सेवाबारे गुनासो गर्न सरकारले ल्यायो मोबाइल ए

२ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरबारेको गुनासो मोबाइल एपमार्फत गर्न सकिने सुविधा ल्याएको छ । अब मोबाइल सेवा सम्बन्धी गुनासो एनटीए क्युओएस सर्भे मोबाइल एपमार्फत लिन सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

सो एपमार्फत उपभोक्ताले मोबाइल सेवाको गुणस्तर तथा सेवा सम्बन्धी कुनै गुनासो राख्नसक्ने प्राधिकरणका प्रवक्ता मीनप्...…

स्मार्टफोन बिक्रीमा गुगल पछाडि

गुगलले आफ्नो पछिल्लो स्मार्टफोन पिक्सलको धमाकेदार बिक्री गर्न नसकेको देखिएको छ । स्मार्टफोन बजारमा दमदार उपस्थिति जनाउन नसक्दा गुगलले पछिल्लो ८ महिनामा केवल १० लाख मात्र पिक्सल स्मार्टफोन बिक्री गर्न सकेको छ ।

यद्यपि, गुगलले आफ्नो स्मार्टफोन बिक्रीको विषयमा कुनै तथ्यांक सार्वजनिक गरेको छैन । त...…

स्काइपीको नयाँ भर्सन सार्वजनिक, थपिए यी फिचर्स

स्काइप ८.०...…

भक्तपुरको सिबर्डमा विज्ञान प्रदर्शनी

भक्तपुर । सिबर्ड इन्टरनेसनल कलेजले पौस ३ गते आफ्नो १५ औँ स्थापना दिवस अवसरमा तेस्रो जिल्लाव्यापी प्रतियोगितात्मक अन्तर विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ ।प्रतियोगितामा भक्तपुर जिल्लाका १५ वटा विद्यालयको २० वटा विज्ञानसम्बन्धि प्रयोगात्मक प्रर्दशनीम...…

लञ्च हुनुअघि नै लिक भयो आइफोन एटका फिचर्स

एप्पलको बहुप्रतिक्षित आइफोन एट बजारमा आउनुअघि नै लगभग सबैजसो फिचर्सका जानकारी खुलासा भइसकेका छन् ।


आइफोन एटको लिक भएको तस्वीरबाट यो खुलासा हुन्छ की यो पटक एप्पलले आइफोनको डिजाइनमा ठूलो परिवर्तन गर्दैछ ।आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ । यद्यपि एप्पल आफैले भने अहिलेसम्म आधिकारिक रुपमा आइफ...…

गुगलमाथि सवा खर्ब रुपैयाँ जरिवाना

 
 
 सर्च इन्जिनलाई दुरुपयोग गरेको भन्दै युरोपेली युनियनले इन्टरनेट जाएन्ट गुगलमाथि झण्डै सबा खर्ब रुपैयाँ बराबरको जरिवाना गरेको छ ।

ऋाफ्नो सर्च इन्जिनको दुरुपयोग गरी आफ्नो विज्ञापन व्यवसायलाई फाइदा पूराएक...…

अब पिसाबले रिचार्ज गर्नेछ स्मार्टफोन

झ्वाट्ट सुन्दा सायद तपाईंलाई बकबास लाग्नेछ र पत्यार हुनेछैन । तर, यथार्थ कुरा के हो भने अब पिसाबबाट स्मार्टफोनको ब्याट्री रिचार्ज गर्न सम्भव भएको छ ।

एक अनौठो अनुसन्धान तथा प्रयासको फलस्वरुप पिसाबलाई विजुलीमा परिणत गर्नमा बेलायती वैज्ञानिकहरु जुटेका छन् ।


यो प्रयोगको माध्यमबाट सुरुमा वैज्ञानिकहरुले इलेक्ट्रो एक्टिम सुक्ष्मजीवहरु क...…

नेपाली युवाले विकास गरे यस्तो प्रविधिः मनले सोचेको कुरा मोबाइलमा म्यासेज आउने

काठमाडौं, ६ असार । प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ ।

दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेप...…

नेपाली विद्यार्थीले बनाए अन्तरिक्षा यात्री बस्ने ‘फोबोस

मंगलग्रहको उपग्रह ‘फोबोसु मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ ।अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए) ले आयोजना गरेको प्रतिस्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका व...…