शैक्षिक योग्यता, ब्यालेट र लोकसेवा

तिलक घिमिरे (निर्मल)


“सिंहदरवारको अधिकार गाउँगाउँमा, अभिभावक विहीन टोलटोलमा १५ वर्ष पछि अभिभावकत्व, २० वर्ष पश्चात् आफनो शासन गर्ने नेतृत्व आफै छनौट गर्ने सौभाग्य, सबै अधिकार स्थानीय तहमै पुग्ने हुदा, अब त हाम्रो राष्ट्रले विकासमा फड्को मारेर कायापलट नै हुन्छ रे” यि र यस्तै स्टेट्मेन्ट स्थानीय तहको निर्वाचनको प्रथम, द्वितीय र तृतीय चरणको पूर्...…

A Noble Cause on digital library

Bhaju Ram Takachen Shrestha

Several years ago, while walking in London, I saw a lady reading a book keeping an eye ahead once in a while but engrossed in the book. I saw many people reading books there, giving me an impression that England was the nation of the books, and United States is not behind on that either. The new generation might have changed their o...…

शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोग

- प्रकाश सिलवाल

काठमाडौँ, ३० भदौ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो बैठकले ती प्राथमिकता तय गरेको हो । यही भद...…

A Baby: My Best Guru: An Unconventional Reasoning

- भजुराम तखाछेँ श्रेष्ठ

Bhaju Ram Takhachhen Shrestha

    As I am marching toward 70’s which is moving on to the age of incarnation of a child, I looked back to see who had been my teachers who were the building blocks of my today which is the foundation of eternity. Those many teachers were like many peaks that made the Himalayan Mountain to mak...…

भूमण्डलीकरणमा शिक्षाका नयाँ आयामहरू

“Rethinking Education”

नीति निर्माण

अहिलेको भूमण्डलीकरणमा नीति निर्माणको लागि सबभन्दा ठूलो चुनौती भनेको द्रुत गतिमा अगाडि बढिरहेको सामाजिक र आर्थिक जटिलता नै हुन् / किनभने आर्थिक भूमण्डलीकरणको चपेटामा रोजगारीमा कमी, यूवा बेरोजगार संख्यामा वृद्धि र रोजगारी भएपनि दिगो बन्न नसकेको पीडा गाँसिएको छ/ यसले शिक्षा र कार्य बजार बीच को समन्वय अभाव भएको एकातर्फ देखाउं...…

ओझेलमा यौनहिंसा र विद्यालय शिक्षा

- कपिल काफ्ले

नेपाली समाजले आज पनि यौनहिंसालाई गम्भीर रुपमा लिएको छैन । महिलामाथि पुरुषले गर्ने यौनहिंसालाई समाजले ‘जबानीको भूल’ भनेर हाँसोमा उडाउने गरेको छ । बलात्कारदेखि, अनिच्छापूर्वक यौनआनन्दका लागि छुने, जिस्काउने, इशारा गर्ने, निरुत्साहन गर्ने यावत हरकत यौनहिंसा हुन् र यस्ता गतिविधि गर्ने जोकोही कानुनका दृष्टिले सजायको भागिदार हुन्छ भनेर राष्ट्रिय–अन्तर्राष्टिय कानुनले बोलेक...…

नागरिक समाजमा मिडियाको नेतृत्व

- कपिल काफ्ले

आमरण अनसनमा बसेका डा. गोविन्द केसीको आन्दोलनले सरकार र नागरिक समाजलाई तताएको देखिएन । कतिपयले टिप्पणी गरे, ‘सरकार डा. केसीसँग दिक्क भैसक्यो, उसलाई लागेको हुनसक्छ– मरिदिए टण्टै साफ !’ नागरिक समाज पनि प्रायः राजनीतिक दलकै प्रतिछाया रहेकाले अपेक्षाकृत रुपमा डा. केसीको पक्षमा सशक्त ढंगले उभिएको पाइएन । यसले मिडिया जगत्को भूमिका बढाउन आवश्यक रहेको पुष्टिग¥यो ।
प...…

जन्मको मोल चुकाउन नजान्ने समाज

- कपिल काफ्ले

मातृत्वको मूल्य चुकाउँछु भन्नु धृष्टता मात्र हो । अनमोल छ मातृत्व ! हामी केही कर्तव्य मात्र पूरा गर्नसक्छौं । आम आमाहरुका लागि केही सकारात्मक योगदान दिने चिन्तनले सभ्य समाजको निर्माणमा सघाउ पु¥याउँछ । आमाले हाम्रालागि भोग्नुपरेको समस्या वा असहज अवस्थालाई पहिचान मात्र गरियो भने पनि आमाको सम्मान हुनेछ । प्रजननका लागि आमाले भोग्नुपरेको पहिलो असजिलो अवस्था भनेको मासिकश्राव नै हो । १३&...…

अनशन र आन्दोलनले आक्रान्त शिक्षा

- प्रकाश सिलवाल

विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षक, प्राध्यापक वा सरोकारवालाहरुबाट चरणबद्धरुपमा हुने गरेका आन्दोलनले शिक्षा क्षेत्र आक्रान्त हुँदै आएको छ ।
राजनीतिक क्षेत्रबाट हुने बन्द, हडताल र तालाबन्दीको मारको विद्यार्थीको भर्ना क्रमसँगै शिक्षाका सरोकारवालाबाट हुने आन्दोलन र अवरोधले विद्यार्थीको पठनपाठनको अधिकारको हनन हुँदै आएको छ ।
स्थायी गराउने माग...…

 'हजुरआमा, तपाईँले मलाई के सिकाउनुहुन्छ ?'

- भजुराम तखाछेँ श्रेष्ठ

समुद्रमा सन्देश भएको बोतल तैरिरहेको जस्तै माथिको चित्र मेरो मगजी समुद्रमा तैरिरहेकोले यस आलेखद्वारामात्र निकाल्न कोसिस गरिरहेको छु। उपरोक्त चित्र भर्खरै माइतीघररूपी आमाको गर्भबाट निस्केकी अदेलिया बर्टनलाई अमेरिकाको आन्ड्यु विश्‍वविद्यालयकी उनकी हजुरआमा प्रोफेसर कनी गेनले बोकिरहेकी हुन्। कनी गेन मध्य पूर्वदेशको पौराणिक सभ्यतामा विशेषज्ञ भएकी पुरातत्वविद् हुन्। आँधिबतास जस्तै ब...…

पाठ्यक्रममा प्रजनन र राजनीतिमा संकुचन

- कपिल काफ्ले

विद्यालयको पाठ्यक्रममा प्रजनन स्वास्थ्यको विषयमा कुरा उठाइएको छ । केही हदसम्म यौनिकताको पक्ष पनि समेटिएको छ । ‘यौनिकता तथा प्रजनन स्वास्थ्य अधिकार’लाई एकै ठाउँमा राखेर विषयविज्ञहरु यसको व्याख्या गर्नेगर्दछन् । अंग्रेजीको संक्षिप्तस्वरुप ‘एसआरएचआर’ले जनाउने यस विधालाई राजनीतिक क्षेत्रले भने खासै महत्व दिएको देखिंदैन । हालै सम्पन्न स्थानीय तहको निर्वाचन र जनप्रति...…

स्थानीय तहमा शिक्षाका कर्मचारी- कार्यक्षेत्रमा अन्योल

- प्रकाश सिलवाल

शिक्षा मन्त्रालयले काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहमा आफ्ना कर्मचारी पठाउन सुरु गरेको छ । कर्मचारीले सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न माग गरेपनि त्यसबारे निर्णय नहुँदै कर्मचारी स्थानान्तारण सुरु भएको छ । मन्त्रालयले बिहीबार र शुक्रबारको निर्णयबाट निर्वाचन सम्पन्न भएका पाँच महानगरपालिकासहित अन्य उपमहानर, नगरपालिका र गाउँपालिकामा क्रमशः कर्मचारी पठाउन थालेको प्...…

"Grandma, What Are You Going To Teach Me?"

- भजुराम तखाछेँ श्रेष्ठ

These two pictures have been floating in my mental sea like bottles with the messages. The first picture is Dr. Connie Gane holding her just unearthed granddaughter from mother’s womb. Dr. Connie Gane is the curator of Horn Museum of Andrews University (USA) and an archeologist specializing ancient Middle East civilization. With her head full of Middle Eastern civilization turmo...…

मानवीय पशुत्वमा लुकेको सौन्दर्यता

- भजुराम तखाछेँ श्रेष्ठ

हिन्दु पौराणिक कथा अनुसार जब दानवी तथा दमनकारी पशु चरित्र भएको महिसासुरलाई दुर्गाले मार्न धेरै प्रयास गरेकी थिइन्, त्यसबेला उनले केवल आतङ्कारी दानवसँगमात्र युद्ध गरिरहेकी थिइन् भनेर मात्र उनले ठानेकी थिइन् । जब दुर्गाले महिसासुरलाई मार्न सफल भइन्, त्यसबेला उसले दुर्गाको सामु घुँडा टेकेर आफूलाई त्यस दानवी पशुत्वबाट छुट्कारा दिएकोमा उनीप्रति आभार व्यक्त गरे। यहाँ महिसासुरलाई बद्ध गर्दा...…

नेपाली भाषी र सीमा सुवेदी प्रवृत्ति

- तिलक घिमिरे ‘निर्मल’

एकादेशमा कुनै देशको रानीले एक सुगा पालेकी थिइन् । सुगा हिमाल तिरबाट ल्याइएको थियो । दरबारको मूलढोकामा सुनको पिँजडामा त्यो सुगा राखिन्थ्यो र सुगालाई दाना–पानी हाल्ने भाँडो पनि सुनकै थियो । रानीले सुगालाई अत्यन्तै माया गर्थिन । सुगाको हेरचाहको रानीले दुई कामदारलाई खटाएकी थिइन् । उनले सुगाको तारिफहरु विदेशको रानीहरूसँग गाफिदा र माईत जादा पनि बखान गर्दथिन् । हरेक साँझ विहान रानी स्व...…