बालबालिकालाई तह लगाउने व्यवहार

म मेरो बहिनीलाई नजिकको मायालु आँखाले हेरेर मुस्कुराउँछु, उसलाई कुनै नकारात्मक असर नपरोस् र ऊ सँधै खुशी रहोस् अनि आफ्नो काम राम्रोसँग गर्न सकोस् भन्ने म चाहान्छु । आमाले उनीहरुलाई अनुशासनमा राख्न खोज्नुहुन्छ । आमाले विश्वास गर्नुहुन्छ कि यो अनुशासन नभएमा सबै खराब हुन्छ ।
वास्तवमा यो वयस्कहरुको हेरविचारसँग सम्बन्धित छ । उनीहरुलाई कसरी हेरचाह गर्ने कस्तो बोली व्यवहार गर्ने र उनीहरु...…

मतदाता शिक्षाका लागि शिक्षक परिचालन गर : डा वाग्ले

काठमाडौँ, १४ कात्तिक । मतदाता शिक्षा प्रभावकारी नभइरहेको सन्दर्भमा शिक्षाविद् डा मनप्रसाद वाग्लेले निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालीम दिनुपर्ने बताउनुभएको छ ।
डा वाग्लेको विचार छ, “शिक्षकले विद्यार्थीलाई तालिम दिन्छन् । विद्यार्थीले घरघर टोलटोलमा अभियान चलाउछन् । त्यसको अनुगमन शिक्षकले गर्छन् । शिक्षक र विद्यार्थीलाई परिचालन नगर्दासम्म कुनै पनि राष्ट्रि...…

दोस्रो चरणको निर्वाचन भएका प्रदेशमा विद्यलाय विदा

काठमाडौँ, १४ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आज प्रदेश नं १, ५ र ७ मा हुँदैछ । यस निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन हुनु चारदेखिन अघिदेखि त्यस प्रदेशका विद्यालयहरुमा विदा दिइएको छ ।
स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष...…

‘ग्रेडिङ’ले अल्मलिए विद्यार्थी

काठमाडौं, ४ असार ।  कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् । गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् । शिक्षा मन्त्रालयले यससम्बन्धमा स्पष्ट मापदण्ड बनाए पनि वि...…

अनाथ बालबालिका घटाउँदै मंगोलिया

फिलिपा स्टेवार्ड 
अनाथ बालबालिकाको पाल्ने लोटस चिल्ड्रेन सेन्टर मंगोलियाको राजधानी उलानबट्टारबाट टाढै छ । राजधानीको फोहोर र कोलाहलबाट टाढै रहेको यो अनाथलयका अधिकांश बालबालिकालाई आफूहरु यहाँ कहिलेससम्म बस्नुपर्ने हो केही थाहा छैन् । कक्षाकोठाबाहिर नियाल्दा देखिने दृश्यले मात्रै पनि यो देशको ग्रामीण इलाका र राजधानी उलानबट्टारलाई अलग्याउँछ ।

अनाथलयमा आड...…

हप्तामा एक डलर स्कुललाई

 

नैरोबीको मुथैगा कन्ट्री क्लबको विशाल घाँसे मैदानबीचबाट सडकको वारपार फैलिएको सहर हो । फोहोरै फोहोरबाट बनेको यो सहर आँखा तन्काएर हेर्दा निकै टाढासम्म देखिन्छ । खासमा माथरेका सडक फोहोरले भरिएका छन् भने सरसफाइको कुनै प्रबन्ध छैन । माथरेमा सीमित आकारक...…

आइफोन ८ आएसँगै मेमोरी चिपको अभाव हुने

एप्पलको आइफोन एट लञ्च हुने मिति नजिकिँदै गर्दा स्मार्टफोनका मेमोरी चिप बनाउने कम्पनीहरुलाई भ्याइनभ्याइ छ । दुनियाभरका इलेक्ट्रोनिक कम्पनीहरुले मेमोरी चिप तयार गरी भण्डारण गरिरहेका छन् । उनीहरुलाई डर छ कि आइफोन एट लञ्च भएसँगै बजारमा मेमोरी चिप्सको अभाव हुनेछ ।

यद्यपि, यसले एप्पल तथा सामसुङ जस्ता ठूला कम्पनीहरुलाई कुनै फरक नपार्ने बताइएको छ । अभावबाट बच्नका लागि केही कम्पनीहरुले...…